Fashion
थाङ्का र पौभा कलाबाट प्रेरित फेसन
नेपाली थाङ्का र पौभा कलाबाट प्रेरित फेसन डिजाइन ‘श्रीवत्स’ सार्वजनिक गरिएको छ। डिजाइनर कुसुम परियारले तयार पारेको यस पहिरनमा मोडल सिवानी अधिकारी प्रस्तुत भएकी छन्।…
सान्वी मण्डलले जितिन् ‘मिस वेलनेस वर्ल्ड २०२६’ को उपाधि
नेपालकी २२ वर्षीया सान्वी मण्डलले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस वेलनेस वर्ल्ड २०२६’ को मुख्य उपाधि जितेकी छन्। थाइल्यान्डको बैंककस्थित क्यालिप्सो क्याबरेमा सेप्टेम्बर २७ मा सम्पन्न…
अनन्तरूपवितानम्
नमुना कलेज अफ फेसन टेक्नोलोजीका २१औँ ब्याचका स्नातक डिजाइनरहरूले ‘अनन्तरूपवितानम्’ शीर्षकमा फेसन शो आयोजना गरेको छ। ‘जर्नी अफ फेसन’ अवधारणामा आधारित उक्त फेसन शोले नेपाली…
५ लाख ४९ हजारमै नेक्सन ईभी! के साँच्चै अब ईभी किन्न यति सजिलो भयो?
४४ लाख ९९ हजार रुपैयाँको विद्युतीय एसयूभी किन्न अब सुरुमै १८ लाख रुपैयाँ चाहिँदैन। टाटा मोटर्सको चर्चित नेक्सन ईभीलाई नेपालमा अझै सहज बनाउँदै आधिकारिक बिक्रेता…
हातका सीपलाई बजारसँग जोड्दै तमु महिलाहरू
अनिता गुरुङ काठमाडौंमा शनिबार तमु गुरुङ महिलाहरूले आफ्ना हातले बनाएका मौलिक तथा परम्परागत सामग्री प्रदर्शनमा राख्दै विक्रीवितरण गरेका छन्। काठमाडौँको गोंगबुमा आयोजित तमुस्यो ह्युल छोंझ…
जुम्लाका फाँटमा पाक्दै मार्सी
प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा नदीकिनारका फाँटहरू गाढा सुनौलो र खैरो रङमा सजिन थालेका छन्। पुस्तौँदेखि खेती…
धापाखेलमा पहिरोले घर ढलायो
ललितपुरको धापाखेलमा पहिरोले सिंगै घर ढलेको छ। सोमबार बिहान करिब ६ बजेर ३५ मिनेटमा ललितपुर महानगरपालिका–२४ धापाखेलमा सोबित कुमार थापाको साढे दुई तले घर पहिरोले…
प्रयासना गुरुङ बनिन् मिस युनिभर्स नेपाल २०२६
मिस युनिभर्स नेपाल २०२६ को ताज प्रयासना गुरुङले पहिरिएकी छन्। काठमाडौंको होटल सोल्टी क्राउन प्लाजामा आयोजित ग्रान्ड फिनालेमा गुरुङ विजेता बनेकी हुन्। त्यस्तै, मिस अर्थ…
भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरुको शान्तिका लागि ‘मोसी त्हे’ पूजा सम्पन्न
काठमाडौंको गोंगबुस्थित तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्को प्रांगणमा प्राकृतिक विपद् तथा विभिन्न कारणले अकालमा ज्यान गुमाएका र बेपत्ता भएका व्यक्तिहरूको आत्माको शान्तिको कामना…
बढ्यो बागमतीको बहाव
गातारको वर्षापछि काठमाडौंको कीर्तिपुरस्थित चोभार गल्छीमा बागमती नदीको जलसतह बढेको छ। बुधबार बेलुकीदेखि जारी वर्षाका कारण काठमाडौं उपत्यकाका नदी तथा खोलामा पानीको बहाव बढेको हो।…
परम्परागत शैलीमा बन्दै गरेको ट्राफिक बिट
गत वर्षको आन्दोलनका क्रममा तोडफोड भई क्षतिग्रस्त बनेको काठमाडौँको थापाथली चोकस्थित ट्राफिक बिटको अहिले पुनर्निर्माण भइरहेको छ। सुरक्षा निकाय र सम्बन्धित सरकारी कार्यालयहरूको संयुक्त पहलमा…
तमु परिवार न्यूयोर्कद्वारा विपद् राहत कोषमा १३ लाख सहयोग
तमु परिवार न्यूयोर्क इन्क., अमेरिकाले नेपालमा भोटेकोसी नदीमा आएको बाढीपहिरोबाट रसुवा, नुवाकोटलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १३ लाख…
तीजको रौनक
हरितालिका तीजका अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। व्रत बसेका महिलाहरू दर्शन तथा पूजापाठका लागि लामबद्ध भएका छन् भने दर्शनपछि समूह बनाएर…
कृष्णभीर भदौभित्रै खुलाउने तयारी
प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले नदी किनारस्थित सडकको तल्लो भाग कटान गरेपछि पृथ्वी राजमार्ग १४ दिनदेखि अवरुद्ध छ । काठमाडौँ जोड्ने…
गोकर्णमा कुशे औंसी
नेपाल फोटो लाईब्रेरी काठमाडौंको गोकर्णमा कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा श्रद्धालुको ठूलो भीड लागेको छ। दिवंगत पितृको स्मरण तथा जीवित बुबाप्रति सम्मान…
रिस्ताको नृत्य यात्रा
रिस्ता गुरुङ रियालिटी शो ‘मेरो डान्स युनिभर्स’ सिजन–२ की विजेता हुन्। हङकङमा जन्मिएर तीन महिनाको उमेरमै नेपाल आएकी रिस्ताको बाल्यकाल पोखरामा हजुरबुवा–हजुरआमा र फूपूसँग बित्यो।…
