अनिता गुरुङ कास्कीको धम्पुसको माटोमा जन्मिएकी पुष्पा तेल्स्यो तमुको परिचय गाउँकी छोरीमा मात्र सीमित छैन। तमु समुदायको भाषा, संस्कार, संस्कृति र पहिचानसँग जोडिएको सामाजिक अभियानमा उहाँले...
गत वर्षको आन्दोलनका क्रममा तोडफोड भई क्षतिग्रस्त बनेको काठमाडौँको थापाथली चोकस्थित ट्राफिक बिटको अहिले पुनर्निर्माण भइरहेको छ। सुरक्षा निकाय र सम्बन्धित सरकारी कार्यालयहरूको संयुक्त पहलमा बनिरहेको...
नेपाल फोटो लाईब्रेरी फ्लाइ दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु गरेको छ। आज दुबईबाट ११३ जना यात्रु बोकेर आएको विमान पोखरामा अवतरण गरेको हो। विमानलाई...
तमु धीं यूकेले नेपालका बाढीपीडितका लागि संकलन गरेको रकममध्ये १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरेको...
तमु परिवार न्यूयोर्क इन्क., अमेरिकाले नेपालमा भोटेकोसी नदीमा आएको बाढीपहिरोबाट रसुवा, नुवाकोटलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १३ लाख रुपैयाँ...
डोल्पाको फोक्सुन्डोमा तीनदिने फोक्सुन्डो आर्ट एक्जिबिसन सम्पन्न भएको छ। नेपाल पर्यटन बोर्डको #फोटोनेपाल प्रदर्शनी अभियानअन्तर्गत असोज २ देखि ४ गतेसम्म समुदुप फाटेन गुम्बामा आयोजित प्रदर्शनीमा कलाकार...
भारतीय पूर्वसैनिक गोर्खा ब्रिगेडले रसुवा बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३१ लाख ४१ हजार ७ सय ९१ रुपैयाँ सहयोग गरेको छ। भारतीय...
रसुवा लगायत नेपालका विभिन्न स्थानमा बाढीपहिरोबाट भएको जनधनको क्षतिपछि पीडितको सहयोगका लागि तमु धिँ यूकेले १०० किलोमिटर ट्रेल वाक आयोजना गरेको छ। तमु धिँ यूकेका एडभाइजर...
हरितालिका तीजका अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। व्रत बसेका महिलाहरू दर्शन तथा पूजापाठका लागि लामबद्ध भएका छन् भने दर्शनपछि समूह बनाएर नाचगान...
जेनजी आन्दोलन भएको एक वर्ष पुगेको अवसरमा कलाकार तथा आन्दोलनका सहिद विनोद महर्जन र आन्दोलनका क्रममा घाइते भएका फोटो पत्रकार दिपेन्द्र ढुंगानाको कला तथा तस्बिर प्रदर्शनी...
नेपाल फोटो लाईब्रेरी काठमाडौंको गोकर्णमा कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा श्रद्धालुको ठूलो भीड लागेको छ। दिवंगत पितृको स्मरण तथा जीवित बुबाप्रति सम्मान प्रकट...
काठमाडौंको बानेश्वरमा जेनजी सहिद स्मृति दिवसमा कार्यक्रम भएको छ। जेनजी सहिद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रम गृहमन्त्री सुधन गुरूङले उद्घाटन गरेका छन्। कार्यक्रममा कानुन मन्त्री सोबिता गौतम,...
काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेसनअन्तर्गत भाषा शिक्षा विभागले गुरुङ भाषा शिक्षणसम्बन्धी पोस्ट ग्राजुएट डिप्लोमा इन गुरुङ ल्याङ्ग्वेज टिचिङ (PGDE-GLT) कार्यक्रम अघि बढाएको छ। तमु हुल छोज...
भदौ २६ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘पेन्सन पट्टा’को दोस्रो गीत ‘ऐना हेरेर कपाल कोरेर’ सार्वजनिक भएको छ। गीत आइतबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो। सुरज तमूको...
चितवनको मुख्य सहरी क्षेत्र भरतपुर महानगरपालिकामा अवस्थित चौविसकोठी चोक यस क्षेत्रको सबैभन्दा व्यस्त र व्यापारिक हबका रूपमा विकसित हुँदै गएको छ। विभिन्न मार्गहरूलाई जोड्ने प्रमुख यातायात...
नेपाल फोटो लाइब्रेरी त्रिशुलीको बाढीले पक्की पुल बगाएपछि नुवाकोटका स्थानीयहरू नदी वारपार गर्न तुइनको भर पर्न थालेका छन्। विदुर–१ इन्द्रायणी चौर र विदुर–९ कोलनी–गुम्बाडाँडा जोड्ने गरी...