मखमली फुलका लागि भक्तपुरको गुण्डु चर्चित ठाउँ हो।
तिहार नजिकिँदै गर्दा यहाँका किसानहरू फुलबारीमा मखमली फुल टिप्न व्यस्त हुन्छन्।
फुट टिपेर घर ल्याएपछि माला बनाएर बेच्न भ्याइनभ्याइ हुन्छ।
घरमै माला किन्न आउनेहरूलाई एउटा माला तीस रूपैयाँमै बिक्री गरिने एक किसानले बताइन्।
You must be logged in to post a comment Login