Connect with us

Model

Model Ayusha Rai

Published

on

Model Ayusha Rai Photoshoot

Ayusha Rai
« of 5 »

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Feature

कलाकारिता यात्रामा लागेकी जोनिशा

Published

on

गोरखा जिल्ला चुमनुब्री घर भएकी जोनिशा गुरुङ एक उदाउँदी मोडेल तथा अभिनेत्री हुन्।

विशेषगरी म्युजिक भिडियोहरूमा मोडलको रूपमा अभिनय गर्दै आएकी उनले नेपाली मनोरञ्जन क्षेत्रमा आफ्नो पहिचान बनाउँदै लगेकी छिन्।

जोनिशाले गुरुङ चलचित्र मनकाशीमा समेत अभिनय गरेकी छन्, जसले उनी अभिनयतर्फ पनि सक्रिय रहेको प्रमाण दिन्छ।

Continue Reading

Feature

ग्याल्पो ल्होसार मनाउदै शेर्पा समुदाय

Published

on

  • अभि राई

शेर्पा समुदायले आफ्नो संस्कृतिक पर्व ग्याल्पो ल्होसार धुमधामका साथ मनाउदै छ।

तिथी अनुसार शुक्रबार परेको ग्याल्पो ल्होसार शेर्पा समुदायले यो महिना भर विभिन्न कार्यक्रम गरि मनाउने गर्दछन।

नयाँ वर्षका रूपमा शेर्पा समुदायले यो बर्ष २१५२ औं ग्याल्पो ल्होसार मनाउदै गरेका छन। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ।

यही बीचमा शेर्पा समुदायले काठमाडौंको बौद्धमा ग्याल्पो ल्होसार मनाएका छन्। ग्याल्पो ल्होसारको अवशरमा शेर्पा समुदायले आफ्नो भेषभुषामा सजिएर हर्सोलासका साथ आफ्नो आफन्त र इष्टमित्रहरु संग भेटेर खुशी साटासाट गरेका छन्।

काठमाडौँको बौद्ध क्षेत्रमा ल्होसारको अवशरमा देखिएको केहि तस्विरहरु :

Continue Reading

entertainment

AASMA BECAME MISS NEPAL 2024

Published

on

Aasma Kumai KC has crowned as MISS NEPAL 2024.

Aasma was announced new Miss Nepal 2024 at the grand finale event organized in Capital city of Nepal.

The event was organized by Hidden Treasure on Saturday evening where Aasma bagged the title of MISS NEPAL WORLD 2024 leaving other 25 contestants.

Former Miss Nepal Shrichha Pradhan crowned her a crown after the announcement. Likewise, Sumana Kc has became Miss Earth while Miss Nepal International became Karuna Rawal.

Continue Reading

Facebook

Trending

Copyright © 2025 streetnepal.com