Feature
आहा मनमोहक सूर्योदय [तस्विर]
- November 23, 2026
- 21 पटक पढिएको
सोमबार बिहान मौषम सफा छ ।
लमजुङको मध्यनेपाल नगरपालिका–१०, नेटा थानसिङस्थित मालिका मन्दिर परिसरबाट सोमबार बिहान देखिएको सूर्योदयको मनमोहक दृश्य देखिएको छ।
बिहानको पहिलो किरणसँगै उदाउँदै गरेको सूर्यले यहाँको प्राकृतिक सौन्दर्यलाई थप आकर्षक बनाएको छ।
मालिका मन्दिर परिसर सूर्योदय अवलोकनका साथै विभिन्न हिमशृंखला र पहाडी दृश्य नियाल्न सकिने रमणीय स्थलका रूपमा पनि परिचित छ।
धार्मिक आस्थासँगै प्राकृतिक सौन्दर्य र स्थानीय पर्यटनका दृष्टिले समेत यो क्षेत्र महत्वपूर्ण गन्तव्य मानिन्छ।
तस्विर : सुरज गुरुङ /लमजुङ







