Feature

नो केबलकार

Published

on

मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा केबलकार निर्माणको विरोधमा काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन भएको छ।

‘केबुलकारे विकास चाहिँदैन’ भन्दै उनीहरूले बुधबार दिउँसो माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्।

किरात याक्थुङ चुम्लुङ, राष्ट्रिय मुक्ति पार्टी नेपाल र नो केबलकार समूहले मुक्कुमलुङ क्षेत्र रथार्थ भन्दै विरोध प्रदर्शन गरेका हुन्।

ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणका विषयमा मतभेद छ। स्थानीय बासिन्दाहरूले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् भने सरकारले वार्ता समिति गठन गरेर संवाद गर्दै आइरहेको छ।

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version