Feature
बागमती किनारमा सुन्दर पार्क
काठमाडौँको बागमती नदि किनार वरपर सुन्दर पार्कहरु निर्माण भईरहेका छन।
काठमाडौँ महानगरले हेल्थ–फिटनेस उपकरण, बाल–मैत्री खेल क्षेत्र तथा सुन्दर बस्न मिल्ने बेन्चहरूले पार्कलाई आकर्षक बनाएका छन्।
आगामी मंसिर १६ मा उद्घाटन हुने यस पार्कलाई वर्षायाममा बाढीले क्षति पुर्याउने सम्भावना रहेको भन्दै विशेषज्ञहरूले नदी व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने सुझाएका छन्।
You must be logged in to post a comment Login