परराष्ट्र मन्त्रालय
प्रधानमन्त्रीको भारत भ्रमणले नेपाल–भारत सम्बन्धमा सकारात्मक लय फर्कायो- परराष्ट्रमन्त्री
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई नयाँ सम्भावनासहित सकारात्मक दिशामा अघि बढाएको सरकारले जनाएको छ। दुईदिने राजकीय भारत भ्रमण सकेर सोमबार स्वदेश…

