राष्ट्रपति भवन
प्रधानमन्त्री बालेनलाई भारतमा गार्ड अफ अनर
भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई सोमबार नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा गार्ड अफ अनर प्रदान गरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा…

