Feature तीजको रमझम Published 3 years ago on September 18, 2023 By Street Nepal आज तीज पर्व देशभरका हिन्दु नारीहरुले शिवको पुजा आराधना गरि मनाउदै छन्। भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजको अवशरमा देशभरका शिवालयहरुमा भक्तजनहरुको घुइंचो लागेको छ। काठमाडौँको पशुपति क्षेत्रमा पनि श्रद्वालुहरुको घुइंचो लागेको छ। पशुपति क्षेत्रमा देखिएको केहि रमाइलो दृश्य। Related Topics: You must be logged in to post a comment Login Leave a Reply Cancel replyYou must be logged in to post a comment. Trending Art3 weeks ago रंगमञ्चमा स्यालसिंह entertainment3 weeks ago कमल एक्चै मगरको ‘बाछिटा’ले जित्यो प्रथम पुरस्कार Art4 weeks ago द टेस्ट अफ सेलरोटी Art4 weeks ago ‘टप अफ द वर्ल्ड’ थिमसँगै सुरु भयो मिस नेपाल २०२६ को यात्रा entertainment4 weeks ago काठमाडौँका जात्रासँग जोडिएको ऐतिहासिक ‘गुर्जु पल्टन’ Art4 weeks ago झण्डा कला महोत्सव २०८३
You must be logged in to post a comment Login