Feature

युएसएडका सयौँ सवारीसाधन चोभार बन्दरगाहमा

Published

on

राष्ट्रपति ट्रम्पको निर्णयपछि अमेरिकी सहयोग नियोग (युएसएड) का कार्यक्रमहरू बन्द हुँदा नेपालमा यस निकायले प्रयोग गर्ने सयौँ गाडी र मोटरसाइकल चोभारस्थित सुक्खा बन्दरगाहमा थन्किएका छन्।

यी सवारीसाधन प्रतिगाडी प्रतिदिन एकसय को दरले बन्दरगाहमा राखिएका छन्।

युएसएडले नेपालमा स्वास्थ्य र शिक्षाजस्ता क्षेत्रमा काम गरे पनि पछिल्लो समय धर्म परिवर्तन र राजनीतिक दाउपेचमा पनि पैसा खर्च गरेको सार्वजनिक भएको थियो। अमेरिकी नागरिकको पैसाको दुरुपयोग भएको निष्कर्षसहित राष्ट्रपति ट्रम्पले युएसएड बन्द गर्ने निर्णय गरेका थिए।

तस्बिर: नेपाल फोटो लाइब्रेरी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending

Exit mobile version