Feature

मनमोहक धोबीखोला करिडोर

Published

on

काठमाडौंको मध्यभाग भएर बग्ने धोबीखोला हालै गरिएको सरसफाइ अभियानपछि सफा र आकर्षक देखिएको छ।

काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको अभियानअन्तर्गत डोजरसँगै महानगरका कर्मचारीहरूले खोला क्षेत्रमा थुप्रिएको फोहोर, माटो तथा अवरोध हटाइएको छ। 

यसले खोला खुला, व्यवस्थित र सौन्दर्यपूर्ण बनेको देखिन्छ। खोला किनारमा रोपिएका विभिन्न फूलहरू फुलेका कारण अझै मनमोहक देखिएको छ।

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version