Feature

नागपञ्चमी

Published

on

आज नागपञ्चमी पर्व मनाइएको छ।

हिन्दु धर्मावलम्बीहरूले श्रावण शुक्ल पञ्चमीको दिन नागको पूजा गरी नागपञ्चमी मनाउँछन्।   

यस वर्ष साउन अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो।

यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ।

नागपञ्चमीको अवसरमा काठमाडौंको नागपोखरीमा सोमबार बिहानैदेखि भक्तजनको भीड छ।

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version