माछापुच्छ्रे
तस्विरमा माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला
लमजुङको मध्यनेपाल नगरपालिका–१०, नेटा थानसिङस्थित धार्मिक तथा पर्यटकीय स्थल मालिका देवी मन्दिर परिसरबाट सोमबार बिहान देखिएका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलाका मनमोहक दृश्य। प्राकृतिक सौन्दर्यले भरिएको…

