माघे संक्रान्ति नजिकिएसँगै कालीमाटी तरकारी बजारमा तरूल र सखरखण्डको व्यापार बढ्न थालेको छ।
चाकुसँगै तरूल र सखरखण्ड माघेसंक्रान्तिको विशेष परिकार हो।
यो चाड नजिकिएसँगै कालीमाटीमा सामान्य दिनमा भन्दा बढी मात्रामा विभिन्न ठाउँबाट तरूल आउन थालेको छ।
तरकारी बजारमा तरूलको माग पनि बढ्दै गएको छ।
You must be logged in to post a comment Login