lifestyle

माघेसक्रान्ती नजिकिदा बढ्यो तरुल व्यापार

avatar
Street Nepal

An editor at streetnepal


  • January 10, 2026
  • 701 पटक पढिएको

माघे संक्रान्ति नजिकिएसँगै कालीमाटी तरकारी बजारमा तरूल र सखरखण्डको व्यापार बढ्न थालेको छ। 

चाकुसँगै तरूल र सखरखण्ड माघेसंक्रान्तिको विशेष परिकार हो। 

यो चाड नजिकिएसँगै कालीमाटीमा सामान्य दिनमा भन्दा बढी मात्रामा विभिन्न ठाउँबाट तरूल आउन थालेको छ। 

तरकारी बजारमा तरूलको माग पनि बढ्दै गएको छ।  

Facebook Comments