Feature

Card image

बागमती किनारमा सुन्दर पार्क

काठमाडौँको बागमती नदि किनार वरपर सुन्दर पार्कहरु निर्माण भईरहेका छन। काठमाडौँ महानगरले हेल्थ–फिटनेस उपकरण, बाल–मैत्री खेल क्षेत्र तथा सुन्दर बस्न मिल्ने बेन्चहरूले पार्कलाई आकर्षक बनाएका…

Card image

गुरुङ पहिचान बोकेको भेडीगोठ संस्कृति र संघर्ष (तस्विरहरु)

गुरुङ समुदायको पहिचानसँग गहिरोसँग जोडिएको परम्परागत भेडीगोठ प्रथा अहिले पनि यथावत रूपमा जगेर्ना हुँदै आएको छ। वर्षायाममा हिमालको फेदी र उच्च खर्क - लेकसम्म पुग्ने…

Card image

अर्जुन सापकोटाको ‘झलिको’ छोटोमै भाइरल

लोकगायक अर्जुन सापकोटाको नयाँ गीत ‘झलिको’ सार्वजनिक भएको केही दिनमै युट्युबमा ३३ लाखभन्दा बढी हेरिएको छ। टिकटक र अन्य सामाजिक प्लेटफर्ममा पनि गीत द्रुत रूपमा…

Card image

चन्द्रागिरि केबलकार तथा रिसोर्ट पुनः सञ्चालनमा

चन्द्रागिरि केबलकार तथा रिसोर्ट आजदेखि पुनः सञ्चालनमा आएको छ। दुई महिनाअघि भदौ २४ गते भएको जेनजी आन्दोलन क्रममा आगजनी भएपछि केबलकार र रिसोर्ट अस्थायी रूपमा बन्द भएको…

Card image

दिदीबहिनी नहुनेहरूले रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा लगाए भाइटीका

काठमाडौँ, कात्तिक ६ दिदीबहिनी नहुने दाजुभाइहरूले आज तिहारको मुख्य दिन भाइटीकाको अवसरमा काठमाडौँको रानीपोखरीस्थित ऐतिहासिक बालगोपालेश्वर मन्दिरमा टीका लगाएका छन्। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाका…

Card image

झिलिमिली काठमाडौं

तिहारको चौथो दिन पनि काठमाडौं उपत्यका झिलिमिली बत्तीले सजिएको छ। साँझ परेपछि घर घर, टोल टोल, गल्ली र सडकहरू रंगीचंगी बत्तीको उज्यालोले चम्किन थालेका छन्।…

Card image

तस्विरमा हेरौं भोर्लेटारबाट देखिएको सुन्दर हिमश्रृंखलाहरु

सुरज गुरुङ  लमजुङको मध्यनेपाल नगरपालिकामा पर्ने भोर्लेटार वरपरको दृश्य अहिले स्वर्गको झल्को झैँ देखिएको छ। मौसमी बादल हटेपछि सोमबार बिहान यहाँको प्राकृतिक सौन्दर्य झनै निखरिएको…

Card image

संसद भवनमा जलेका सवारी साधन

गत भदौ २३ र २४ गतेको प्रदर्शनबाट ध्वस्त बनेको संसद भवन परिसर अहिले कबाडखानाजस्तो लाग्न थालेको छ। भदौ २४ गते प्रदर्शनकारीहरूले जलाएर शेष तुल्याएका सवारी…

Card image

नव कुमारी आर्यतारा शाक्यको आसन ग्रहण

काठमाडौंको इटुम्बहालकी साढे दुई वर्षीया आर्यतारा शाक्यले मंगलबार कुमारीघरमा विधिपूर्वक आसन ग्रहण गरेकी छन्। विशेष बाजागाजासहित सम्पन्न कार्यक्रममा उनलाई तलेजु भवानीको दर्शनका लागि मन्दिरमा पनि…

Card image

दसैं घरमा जमरा

काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारमा रहेको दसैं घरमा वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरूपा दुर्गा देवीको पूजाआराधना सुरू भएको छ। सोमबार बिहान ९ः १३ बजेको शुभ साइतमा…

Card image

दशैँमा निःशुल्क सञ्चालनमा आउने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग

नागढुंगा–सिस्नेखोला सुरूङ मार्ग दसैंअघि नै सञ्चालनमा ल्याइने भएको छ। चाडपर्वमा हुने सवारी चाप हेरेर दसैंअघि नै सुरूङ मार्ग सञ्चालनमा ल्याउन सडक विभागले निर्माण कम्पनीसँग समन्वय गरेको…

Card image

आर्ट एण्ड कल्चर फेस्टिभल

नेपालमा पहिलो पटक आयोजना गरिएको ‘नेपाल आर्ट एण्ड कल्चर फेस्टिभल–२०२५’ शुक्रबारदेखि सुरू भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजित समारोहमार्फत् महोत्सवको उद्घाटन गरेका…

Card image

काठमाडौँमा सुदूरपश्चिमको गौरा

नेपालको सुदूरपश्चिममा विशेष महत्व बोकेको गौरा पर्व यस वर्ष पनि काठमाडौँको टुँडिखेलमा धुमधामका साथ मनाइएको छ। हरेक वर्षजस्तै यस वर्ष पनि सुदूरपश्चिमबाट काठमाडौँ आएर बसोबास…

Card image

मिस नेपाल बनिन लुना लुइँटेल

सन् २०२५ की मिस नेपाल लुना लुइँटेल बनेकी छन्।  शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्रान्ड फिनालेमा लुइँटेल मिस नेपाल भएकी हुन्। हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको…

Card image

नाडामा उड्ने ट्याक्सी

भृकुटीमण्डपमा नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) को प्रदर्शनी  सुरू भएको छ। भदौ ८ गतेसम्म चल्ने नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) को प्रदर्शनीमा अन्य विभिन्न मोडलका सवारी साधन…

Card image

चोभार गल्छी विवाद के हो ? भिडियो

https://www.youtube.com/watch?v=m78A9kMqfJM&t=380s काठमाडौंको चोभार गल्छी आसपासबाट गेग्रान तथा ढुंगा हटाउने सरकारी योजना विवादमा परेको छ। काठमाडौं उपत्यकालाई डुबानबाट जोगाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले…