Feature
नाटक प्राइमा फेसिए
लैंगिक न्याय र कानुनी प्रणालीप्रतिको विश्वासमाथि प्रश्न उठाउने नेपाली रुपान्तरण नाटक प्राइमा फेसिए यतिबेला नियमित मञ्चनमा छ। नाटक एक सफल आपराधिक वकिल टेस्साको कथामा आधारित…
गुरुङ समुदायले मनायो “माङी त्हि”
गुरुङ (तमु) समुदायले श्रद्धा र उत्साहका साथ मनाउने धार्मिक तथा पवित्र चाड माङी त्हि का अवसरमा काठमाडौंमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ। गुरुङ पात्रोअनुसार…
२६३ औं सेना दिवस
काठमाडौंको टुँडिखेलमा २६३ औं सेना दिवस मनाइएको छ। शिवरात्रिको दिनमा पर्ने सेना दिवस आइतबार टुँडिखेलमा मनाइएको हो। राष्ट्रपति रामचन्द्र पौडेल सेना दिवसका अवसरमा आयोजित विशेष समारोहमा…
जय शम्भो!
पशुपतिनाथ मन्दिर क्षेत्रमा साधु बाबा तथा भक्तजनहरुको चहलपहल बढेको छ। आइतबार महाशिवरात्री पर्व मनाइँदैछ। त्यसका लागि अगाडिदेखिनै देशविदेशबाट साधुसन्तहरु पशुपतिमा आइसकेका छन्। पशुपति क्षेत्र विकास…
बाबुराम गुरुङको नेतृत्वमा जिटिन
काठमाडौं, फागुन १ । देशभरका गुरुङ पर्यटन व्यवसायीहरुको राष्ट्रिय संस्था गुरुङ पर्यटन व्यवसायी संघ, नेपाल (जिटिन) को अध्यक्षमा बाबुराम गुरुङ चयन हुनुभएको छ। बिहीबार काठमाडौंमा…
भारत–नेपाल चुनाव सहकार्य: गाडी हस्तान्तरण
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी अन्तर्गत भारत सरकारले नेपाललाई थप सवारी साधन उपलब्ध गराएको छ। निर्वाचन सुरक्षादेखि मतदान सामग्री ढुवानीसम्मका काम सहज…
पुर्व राजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगे
पुर्व राजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन्। उहाँ शुक्रबार झापाबाट राजधानी फर्किनुभएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत काठमाडौं आएका शाहलाई स्वागत गर्न विमानस्थल परिसरमा समर्थकहरू…
श्रीपञ्चमीमा अक्षराम्भ
काठमाडौँ ।आज माघ शुक्लपञ्चमी अर्थात् श्रीपञ्चमी। ज्ञान, कला र सिर्जनाको प्रतीक मानिने विद्याकी देवी सरस्वतीको पूजा–आराधनामा देशभर श्रद्धा र उत्साह देखिएको छ। जाडोको अन्त्य र…
सोनाम ल्होसार मनाइयो
परम्परा, पहिचान र उत्साहको संगम बनेको सोनाम ल्होसार आज तामाङ समुदायले देशभर विविध कार्यक्रमका साथ मनाएका छन्। विशेषतः काठमाडौँ उपत्यकामा रहेका तामाङ समुदायको उल्लेखनीय सहभागिताले…
टर्की र बेलायतमा एकैपटक प्रतिस्पर्धा गर्दै एरिका गुरुङ
विश्व कराते सिरिजको स्वर्णपदक विजेता एरिका गुरुङ टर्की र बेलायतमा आयोजना हुने दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएकी छन्। नेपालको तर्फबाट अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा…
घाँटु र कृष्ण चरित्र नृत्यले रंगियो न्युयोर्कको तमु ल्होछार
न्युयोर्क -तमु परिवार न्युयोर्क इन्क अमेरिकाले सप्रि ल्होलाई विदाई गर्दै त–ल्होलाई स्वागत गरेको अवसरमा तमु ल्होसार (त–ल्हो) २०८२ भव्य रूपमा सम्पन्न गरेको छ। न्युयोर्कको लङ…
पहिलो तमू फोटो प्रतियोगिता सम्पन्न
काठमाडौं — तमू ल्होसार २०८२ को अवसरमा अन्तर्राष्ट्रिय तमू काउन्सिल (आईटीसी) ले तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाल (एटजोन) सँगको सहकार्य तथा तमू ह्युल छोँज धीं…
तमू (गुरुङ) सञ्चारकर्मी संघद्वारा पत्रकारिता पुरस्कार वितरण
काठमाडौँ — तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाल (ATJON) ले तमू ल्होसारको अवसरमा प्रदान गर्दै आएको पत्रकारिता पुरस्कार यस वर्ष पनि एक कार्यक्रमबीच वितरण गरेको छ।…
सिन्धुलीमा जुनार उत्सव
सिन्धुलीको गोलन्जोर–४ माझकुभिण्डेमा ‘जुनारको राजधानी’ भनेर चिनिने क्षेत्रको तीनदिने जुनार महोत्सव सुरू भएको छ। ‘जुनार हाम्रो पहिचान’ भन्ने नारासहित आयोजित महोत्सवमा स्थानीय किसानले जुस, स्क्वास,…
तमु धिं नेपालले पुस १४, १५ र १६ गते पुरानो टुँडिखेलमा तमु ल्होछार महोत्सव गर्ने
पोखरा, २२ मङ्सिर । तमु धिं नेपालले राष्ट्रिय पर्व तमु ल्होछार त ल्हो (घोडा वर्ग) आगमनको अवसरमा पहिलो पटक पोखराको पुरानो टुँडिखेलमा यस वर्षबाट ल्होछारलाई…
पाटनमा य:मरी उत्सव
पाटन — य:मरी पूर्णिमा तथा ज्यापु दिवसको अवसरमा पाटन दरबार स्क्वायरमा मनाइएको य:मरी उत्सव यस वर्ष सांस्कृतिक जति भव्य रह्यो, त्यत्तिकै स्थानीय महिलाको आर्थिक सशक्तीकरणको…
