Feature
वर्ल्ड बुक अफ रेकर्ड्स लन्डन बाट कोरियोग्राफर रोजिन शाक्य सम्मानित
वर्ल्ड बुक अफ रेकर्ड्स लन्डन द्वारा नेपाली वरिष्ठ फेसन कोरियोग्राफर रोजिन शाक्यलाई “सर्टिफिकेट अफ एक्सिलेन्स” प्रदान गर्दै सम्मानित गरिएको छ। यो सम्मान २०२६ अप्रिल ३०…
नेपाली सडकमा रोयल इन्फिल्ड ‘गोवन क्लासिक ३५०’ को आगमन (तस्विरहरु)
नेपाली सडकमा रोयल इन्फिल्डको उपस्थिति केवल दुई पाङ्ग्रे सवारीको सीमामा अडिँदैन, यसले समयसँगै निर्माण भएको एउटा जीवनशैली र पहिचान बोकेको छ। यही विरासतलाई निरन्तरता दिँदै…
इतिहास बन्दै गरेको बल्खुको सुकुम्बासी बस्ती
काठमाडौँको बल्खुस्थित सुकुम्बासी बस्तीमा अहिले बेग्लै दृश्य देखिएको छ। वर्षौँदेखि बागमतीको तिरमा सानो संसार बसाएका सुकुम्बासीहरू आज आफ्नै हातले आफ्नो आश्रय भत्काउन र सरसामान पोको…
बलम्बु फ्लाईओभर सञ्चालनको तयारीमा
काठमाडौँको बलम्बुमा रहेको फ्लाई ओभर अब सञ्चालनको अन्तिम तयारीमा पुगेको छ। नागढुंगा–सिस्नेखोला सुरुङ मार्गसँग जोडिएको यो फ्लाईओभर सुरुङ सञ्चालनसँगै प्रयोगमा ल्याइने तयारी गरिएको छ। यो…
सरकारको स्पष्ट सन्देश: त्रिवि क्रिकेट मैदान भत्किँदैन
काठमाडौँको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान सम्बन्धमा नयाँ सम्झौताको तयारी अघि बढेको छ। सरकारका प्रवक्ता तथा युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले त्रिभुवन विश्वविद्यालय र…
मनोहराको किनारको सुकुम्बासी बस्तीमा डोजर
सरकारले काठमाडौं र भक्तपुरबीचको मनोहरा खोला किनारमा रहेको सुकुम्बासी बस्ती भत्काउन सुरु गरेको छ। बिहान ९ बजे प्रहरी र डोजर सहितको टोली बस्ती पुगेको थियो।…
पूर्ण रूपमा हटाइयो थापाथलीको सुकुम्बासी बस्ती
काठमाडौँको थापाथली स्थित सुकुम्बासी बस्ती पूर्ण रूपमा हटाइएको छ। शनिबार विहानै देखि सरकारले डोजर परिचालन गरेर सुकुम्बासी बस्ति हटाएको हो। स्थानीय प्रशासनले केही घण्टा समय…
सुकुम्बासी बस्ती हटाउने तयारी
काठमाडौंमा सुकुम्बासी बस्ती हटाउने प्रक्रिया अघि बढाइएको छ। स्थानीय प्रशासनले बिहीबार साँझदेखि नै सूचना स्वरूप माइकिङ गर्न सुरु गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को निर्देशनपछि…
काठमाडौँको सुन्दरता रानीपोखरी
काठमाडौँको मुटुमा अवस्थित रानी पोखरी (नेपालभाषामा न्हू पुखू) नेपालको ऐतिहासिक, धार्मिक र सांस्कृतिक रूपमा अत्यन्त महत्वपूर्ण सम्पदा हो। वि.सं. १७२७ मा प्रताप मल्ल ले आफ्ना…
काठमाडौं उपत्यकामा वायु प्रदूषण
पछिल्लो केही दिनयता काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको छ। अहिले यहाँको वायु गुणस्तर सूचकांक १८० देखि १९० भन्दा माथि पुगेको छ, जुन ‘अस्वस्थ’ स्तर हो।…
आशिमाला प्लान्ट्स: प्रकृति र संस्कृतिको संगम
राजधानी काठमाडौँ शहरबाट नजिकै, रिङ्गरोड छोडेर करिव २ किलोमिटर टाढा, हरियाली र थरीथरीका फुलहरुले भरिएको शान्त वातावरणमा छ ‘आशिमाला प्लान्ट्स’। प्रकृति प्रेमीहरूका लागि बोटबिरुवा, अर्गानिक…
नेपालकै अग्लो पुल फास्ट ट्रयाकमा निर्माण
काठमाडौं–तराई/मधेश द्रुतमार्ग (केटिएफटी) अन्तर्गत नेपालकै सबैभन्दा अग्लो पुल काठमाडौं–तराई/मधेश फास्ट ट्रयाक मा निर्माणाधीन रहेको छ। मकवानपुरको लेनडाँडा र धोद्रे क्षेत्रमा बनिरहेको उक्त पुलको उचाइ करिब…
बल्खु चोक: सडक, बजार र शिक्षाको केन्द्र
काठमाडौंको दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित बल्खु चोक ऐतिहासिक महत्व बोकेको प्रमुख यातायात केन्द्रका रूपमा परिचित छ। ‘बल्खु’ नामको उत्पत्तिबारे विभिन्न जनश्रुति पाइन्छन्। कतिपयका अनुसार हिमाली भेगका…
मातातीर्थ कुण्ड मा श्रद्धालुको भीड, आमाको सम्झनामा पूजा
आज देशभर आमाको मुख हेर्ने दिन विभिन्न सामाजिक र सांस्कृतिक भावनासँगै मनाइँदैछ । पर्वले केवल धार्मिक आस्थामात्र होइन, बदलिँदो समाजमा आमाप्रतिको जिम्मेवारी र सम्बन्धको पुनर्स्मरण…
२० सेकेन्डको रिलबाट नेपाल चिनाउने अवसर, नगद पुरस्कारको घोषणा
नेपाललाई विश्वस्तरीय वेलनेस गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड ले अन्तर्राष्ट्रिय रिल भिडियो प्रतियोगिता घोषणा गरेको छ। प्रथम अन्तर्राष्ट्रिय वेलनेस दिवसको अवसरमा सुरु…
जीर्णोद्धार हुदै गरेको घण्टाघर
काठमाडौंस्थित ऐतिहासिक घण्टाघर हाल जीर्णोद्धारको प्रक्रियामा रहेको छ। प्रधानमन्त्री वीरशमशेर जंगबहादुर राणा शासनकालमा निर्माण गरिएको यो धरोहर २०७२ सालको नेपाल भूकम्प २०७२ बाट गम्भीर रूपमा…
