Offbeat
तिहारलाई तयार मखमली माला
मखमली फुलका लागि भक्तपुरको गुण्डु चर्चित ठाउँ हो। तिहार नजिकिँदै गर्दा यहाँका किसानहरू फुलबारीमा मखमली फुल टिप्न व्यस्त हुन्छन्। फुट टिपेर घर ल्याएपछि माला बनाएर…
संसद भवनमा जलेका सवारी साधन
गत भदौ २३ र २४ गतेको प्रदर्शनबाट ध्वस्त बनेको संसद भवन परिसर अहिले कबाडखानाजस्तो लाग्न थालेको छ। भदौ २४ गते प्रदर्शनकारीहरूले जलाएर शेष तुल्याएका सवारी…
थेच्वको नवदुर्गा नाच
पाटन दरबार स्क्वायरस्थित मूलचोकमा थेच्वको नवदुर्गा नाच प्रदर्शन गरिएको छ । विजयादशमी र कोजाग्रत पूर्णीमा गरी दसैंमा मंगलबजारमा दुईपटक नवदुर्गा नाच देखाउने परम्परा छ ।…
बागमतीमा घट्यो जलसतह
काठमाडौं उपत्यकामा वर्षा मत्थर भएसँगै बागमती र यसका सहायक नदीहरू; विष्णुमती, रूद्रमती, मनोहरा आदि खोलाहरूको जलसतह घटेको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान…
दसैं घरमा जमरा
काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारमा रहेको दसैं घरमा वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरूपा दुर्गा देवीको पूजाआराधना सुरू भएको छ। सोमबार बिहान ९ः १३ बजेको शुभ साइतमा…
दशैँमा निःशुल्क सञ्चालनमा आउने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग
नागढुंगा–सिस्नेखोला सुरूङ मार्ग दसैंअघि नै सञ्चालनमा ल्याइने भएको छ। चाडपर्वमा हुने सवारी चाप हेरेर दसैंअघि नै सुरूङ मार्ग सञ्चालनमा ल्याउन सडक विभागले निर्माण कम्पनीसँग समन्वय गरेको…
विश्वकर्मा मूर्ति विसर्जन
विश्वकर्मा पूजाको भोलिपल्ट बिहीबार चोभारको बागमती नदीमा मूर्ति विसर्जन गरिएको छ। बुधबार विभिन्न मेसिन, उद्योग, कलकारखानालाई विश्वकर्माको प्रतिकका रूपमा पूजा गरिएको थियो। साथै, कतिपयले विश्वकर्माको मूर्ति…
आर्ट एण्ड कल्चर फेस्टिभल
नेपालमा पहिलो पटक आयोजना गरिएको ‘नेपाल आर्ट एण्ड कल्चर फेस्टिभल–२०२५’ शुक्रबारदेखि सुरू भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजित समारोहमार्फत् महोत्सवको उद्घाटन गरेका…
इन्द्रजात्रा सुरू
आजदेखि काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा प्रारम्भ भएको छ। वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ।…
तीजको रमझम
हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ मन्दिरमा भक्तजनको ठूलो घुइँचो लागेको छ। व्रत बसी निराहार रहेका महिलाहरू भगवान् शिवको पूजाअर्चनाका…
नाडामा उड्ने ट्याक्सी
भृकुटीमण्डपमा नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) को प्रदर्शनी सुरू भएको छ। भदौ ८ गतेसम्म चल्ने नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) को प्रदर्शनीमा अन्य विभिन्न मोडलका सवारी साधन…
नारायण दीप यात्रा
श्रीकृष्ण जन्मास्टमीको अवसरमा भक्तपुरमा नारायण दीप यात्रा गरिएको छ। भक्तपुरको दत्तात्रयस्थित नारायण मन्दिरबाट बालकदेखि युवासम्मले हात र टाउकोमा बत्ती राखेर खाली खुट्टा नगर परिक्रमा गरेर…
श्रीकृष्णजन्माष्टमी
‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ। आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ। यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन…
LGBTQI समुदायले मनाए २२औँ गौरव यात्रा
काठमाडौं — यौनिक तथा लैङ्गिक अल्पसंख्यक (LGBTQI) समुदायले यस वर्षको गाईजात्रा पर्वको अवसरमा २२औँ गौरव यात्रा (प्राइड परेड) सफलतापूर्वक सम्पन्न गरेका छन्। नील हिरा समाज…
काठमाडौँमा विश्व आदिवासी दिवस (तस्विरहरु)
शनिबार काठमाडौँमा ३१ औं विश्व आदिवासी दिवस आज मनाइएको छ। नेपाल आदिवासी जनजाति महासङ्घको नेतृत्वमा काठमाडौँमा रहेका विभिन्न आदिवासी जनजाती समुदायका मानिसहरुली आ-आफ्नो जात जातिको…
पशुपतिमा जनैपुर्णिमा
आज जनैपूर्णिमा मनाइँदै छ। हिन्दु धर्मावलम्बीले प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा पर्व मनाउँछन्। यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि बिहानै ब्राह्मण पुरोहित र…
