काठमाडौं । काठमाडौंलाई तराई–मधेससँग जोड्ने राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणको काम आधा मात्रै सम्पन्न भएको छ। नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको यस आयोजनाको...
अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी पोखराको सेती नदीमाथि अब बन्नेछन् दुई नयाँ आधुनिक पुल। पृथ्वीचोक बसपार्क र पोखरा रंगशाला गेट जोड्ने गरी निर्माण भइरहेको यो पुल पोखराको...
पछिल्लो समय काठमाडौंका मुख्य सडकमा ट्राफिक जाम बढ्दै गएको छ। विशेषगरी बिहान र साँझ कार्यालय समयमा सडकमा सवारीको चाप अत्यधिक हुने गरेको छ। न्युरोड, सहिदगेट, माइतीघर,...
सुर्याम्स उप्रेती / नेपाल फोटो लाइब्रेरी वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले सिँगारिएको छ। दशैंलाई लक्षित गर्दै मन्दिर परिसर तथा आसपासका क्षेत्रमा रंगीचंगी बत्ती...
काठमाडौंको बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा दैविक साैन्दर्य नामक परम्परागत कला प्रदर्शनी सुरु भएको छ। ग्यालरीको ३९औँ वार्षिकोत्सवको अवसरमा आयोजित यस प्रदर्शनीलाई प्रदीप शाक्यले क्युरेट गर्नुभएको हो।...
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबार काठमाडौंको खुलामञ्चमा सुरु भएको छ। पार्टी सभापति गगनकुमार थापाले महाधिवेशन उद्घाटन गरेका हुन्। ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका...
अनिता गुरुङ काठमाडौंमा शनिबार तमु गुरुङ महिलाहरूले आफ्ना हातले बनाएका मौलिक तथा परम्परागत सामग्री प्रदर्शनमा राख्दै विक्रीवितरण गरेका छन्। काठमाडौँको गोंगबुमा आयोजित तमुस्यो ह्युल छोंझ धी...
काठमाडौंमा तमुस्यो ह्युल छोंज धी गुरुङ महिला राष्ट्रिय परिषद्को पाँचौँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ। तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष धनमान गुरुङको प्रमुख...
प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा नदीकिनारका फाँटहरू गाढा सुनौलो र खैरो रङमा सजिन थालेका छन्। पुस्तौँदेखि खेती हुँदै...
डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी गत आइतबार बागलुङको निसीखोलामा आएको बाढीले निसीखोला गाउँपालिका-४ झिवाखोलाको पुरानो बजार उजाड बनेको छ । करिब ३० वटा घर बाढीले बगाएको छ...
स्ट्रीटनेपाल काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा सुदूरपश्चिमको भाषा, संस्कृति, लोकविश्वास र सामाजिक जीवनमा आधारित नाटक ‘श्री बिज्जो भूत : कथा सुदूरको..’ मञ्चन भइरहेको छ। दिवस नाथको लेखन...
अर्जुन गाहा / नेपाल फोटो लाइब्रेरी चार दिनसम्मको लगातार वर्षापछि पोखराको मौसम खुलेसँगै पर्यटकीय गतिविधि चलायमान हुन थालेका छन्। मौसम सफा भएसँगै फेवातालमा नौकाविहार तथा विभिन्न...
कलंकीदेखि बल्खुसम्म सडकको दुवैतर्फ ठूला सवारीसाधनको लाम लागेको छ। अविरल वर्षाका कारण पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन रोकिएपछि काठमाडौं बाहिरिने ठूला सवारीसाधनलाई कलंकीमै रोकिएको...
तमु परिवार न्यूयोर्क इन्क., अमेरिकाले नेपालमा भोटेकोसी नदीमा आएको बाढीपहिरोबाट रसुवा, नुवाकोटलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १३ लाख रुपैयाँ...
भारतीय पूर्वसैनिक गोर्खा ब्रिगेडले रसुवा बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३१ लाख ४१ हजार ७ सय ९१ रुपैयाँ सहयोग गरेको छ। भारतीय...
काठमाडौंको बानेश्वरमा जेनजी सहिद स्मृति दिवसमा कार्यक्रम भएको छ। जेनजी सहिद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रम गृहमन्त्री सुधन गुरूङले उद्घाटन गरेका छन्। कार्यक्रममा कानुन मन्त्री सोबिता गौतम,...