Feature
बकर इद
मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) सोमबार देशभरका मस्जिदमा मनाइँदै छ। इदुल फित्रअर्थात् रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने धार्मिक…
काठमाडौँमा भुम्या
काठमाडौँको टुँडिखेलमा मगर समुदायले भुम्या पर्व मनाएको छ। हरेक वर्ष असारको पहिलो साता मनाइने यस पर्वमा मगर समुदायले पुर्ख्यौली पुजा–पाठर मौलिक कला संस्कृति प्रस्तुत गर्ने…
“पेन्सन पट्टा” बनाउदै माओत्से गुरुङ
लोकप्रिय कलाकार तथा निर्देशक माओत्से गुरुङले "पेन्सन पट्टा"नामक चलचित्र बनाउने भएका छन्। आफ्नै लेखन,निर्देशन तथा निर्माणमा उनले चलचित्र पेन्सन पट्टा निर्माण गर्न लागेका हुन्। भूपू…
काठमाडौँमा घाटुभोज र चुड्का नाच (तस्विरहरु)
तमु समाज तनहुँले काठमाडौँमा घाँटु भोजको आयोजना गरेको छ। तमु गुरुङ समुदायले बैशाख पुर्णिमा अर्थात चण्डीपुर्णिमामा नचाइने मौलिक नृत्य घाटु नाच सेलाउए पश्चात घाटुभोजको आयोजना…
तोप चरा
गर्मी छल्न तराईदेखि पहाड उक्लने तोपचरा यतिबेला आफ्नो बासस्थान बनाउन तल्लीन छन्। आफ्ना लागि बस्ने बासस्थान सुन्दर र कलात्मक ढाँचामा बनाउने भएकाले यसलाई इन्जिनियर चरा पनि…
Flyover construction in progress at Balambu
Construction of a flyover is in progress at Balambu of Kathmandu as part of the Nagdhunga tunnel road project. The flyover will be 128 meters…
टुडिखेलमा क्रिकेट हेर्नेको ओइरो
मंगलबार भएको आइसिसी टी-२० विश्वकप क्रिकेट खेल हेर्न काठमाडौं महानगरपालिकाले टुँडिखेलमा ठूला एलइडी स्क्रिन राखेको छ। आइसिसी टी-२० विश्वकपअन्तर्गत समूह 'डी' को खेलमा नेपालले नेदरल्यान्ड्ससँग खेलिरहेको छ। महानगरपालिकाले ओपन…
काठमाडौंमा गर्मी
पछिल्ला केही दिन काठमाडौंसहित देशभर तापक्रम बढेको छ। बिहीबार काठमाडौंको अधिकतम तापक्रम ३४.४ डिग्री सेल्सियस पुगेको थियो। शुक्रबार काठमाडौंको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियस…
पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरूङको ‘सन अफ दि पिपुल’
पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङद्वारा लिखित पुस्तक 'सन अफ दि पिपुल' लोकार्पण भएको छ। शुक्रबार एक समारोहकाबीच उक्त पुस्तक लोकार्पण गरिएको हो। गुरुङको आत्मकथा 'जनताको छोरो'को अंग्रेजी संस्करण 'सन् अफ…
म्हेन्दो माया
म्हेन्दो माया तामाङ्ग समुदायको मौलीक परम्परागत नाच हो। समुहगत रुपमा नाचिने यो नाच तामाङ्ग समुदायको दोहोरी गीत नृत्य जस्तै हो। अर्थात यो तामाङ्ग समुदायको मौलीक…
ढकमक्क ज्याकरान्डा
ढकमक्क फुलेका ज्याकरान्डा फूलले काठमाडौंमा सौन्दर्य बढाएको छ। निला ज्याकरान्डाका फूलले मूलसडक र चोक रंगीन पारेका छन्। ज्याकरान्डा फूल केही दिनमै रुखबाट झर्छन्। तर जतिञ्जेल फुल्छन्, बेफिक्रीसँग फुल्छन्।…
सेतो मच्छिन्द्रनाथको रथयात्रा
आजदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरू भएको छ। मंगलबार अपराह्न ४ बजेदेखि मच्छिन्द्र बहालदेखि तीनधारा पाठशालासम्म रथयात्रा भएको हो। जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म रथयात्रा हुँदैछ। …
सिन्दुर जात्रा
भक्तपुरको मध्यपुर थिमिका बासिन्दाले सिन्दुर जात्रा मनाएका छन्। आइतबार बिहान मध्यपुरथिमिका बासिन्दाले सिन्दुर जात्रा मनाएका हुन्। हरेक नयाँ वर्षको भोलिपल्ट १९ वटा खटसहित सिन्दुर जात्रा…
जिब्रो छेड्ने जात्रा
भक्तपुरको बोडेमा हरेक वर्ष मनाइने ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका छन् । संस्कृति बचाउनका…
निर्मिति नव्यता
नमुना कलेज अफ फेसन टेक्नोलोजीले 'निर्मिति नव्यता' नामक फेशन शो गरेको छ। काठमाडौंको बौद्धमा रहेको हायात रिजेन्सी होटलमा आइतबार कलेजले ७९ वटा प्रस्तुती दिएको थियो।…
घोडेजात्रा
काठमाडौंमा घोडे जात्रा मनाइएको छ। प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन पर्ने घोडे जात्रा सोमबार दिउँसो टुँडिखेलमा मनाइएको हो। जात्राको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा…
