News
सुनसान बन्यो नागढुंगा
स्ट्रिटनेपाल पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरो र नागढुंगानजिकै सडक भासिएपछि राजधानी भित्रिने र बाहिरिने प्रमुख नाका नागढुंगा क्षेत्र सुनसान बनेको छ। सधैं हजारौं सवारीसाधनको कोलाहल…
लामो दूरीका सवारी काठमाडौँमै होल्ड
बाढी र पहिरोका कारण सडक अवरुद्ध भएपछि लामो दूरीका सवारीसाधन काठमाडौँमै होल्ड भएका छन्। काठमाडौँ भित्रिने मुख्य सडक पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा पहिरो खसेपछि राजमार्ग…
तमु धीँ यूकेले नेपाली मेलाबाट उठेको रकम बाढीपीडितलाई सहयोग गर्ने
स्ट्रिटनेपाल तमु धीँ यूकेले बेलायतमा आयोजना गरेको यस वर्षको नेपाली मेलाबाट उठेको रकम नेपालका बाढीपीडितलाई सहयोग गर्ने भएको छ। तमु धीँ यूकेले नेपाली मेलाबाट संकलित…
‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक
नेपाली चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार काठमाडौंको बिग मुभिजमा आयोजित कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलर ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत पनि…
बेलायतमा १७औँ ‘नेपाली मेला’ हुने
स्ट्रीटनेपाल बेलायतमा तमु धीं यूकेको आयोजनामा १७औँ ‘नेपाली मेला’ हुने भएको छ। ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नाराका साथ आगामी ३० अगस्ट २०२६,…
झिलिमिली सडक
स्ट्रीटनेपाल कोटेश्वर–कलंकी सडकखण्डअन्तर्गत ललितपुर महानगरपालिकाको बल्खुदेखि बालकुमारीसम्मको सडक रातको समयमा झिलिमिली देखिन थालेको छ। बुधबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको सडक बत्ती करिब १३ करोड रुपैयाँको…
ललितपुरको पर्यटनमा पिम्बहाल पोखरी
स्ट्रिटनेपाल ललितपुरको पाटनमा रहेको पिम्बहाल पोखरी यहाँको स्थानीय पर्यटनमा चिरपरिचित ठाउँ हो। पाटन दरबार स्क्वायर नजिकै रहेको यो पोखरी, चैत्य, र नेवारी वास्तुकला यहाँको मुख्य…
विश्व फोटोग्राफी दिवसमा फोटो प्रदर्शनी
स्ट्रिटनेपाल १८७औँ विश्व फोटोग्राफी दिवसका अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल र बंगलादेश फोटो पत्रकार संघ (बीपीजेए) को संयुक्त आयोजनामा काठमाडौंमा ‘सुन्दर बंगलादेश ’…
भाटभटेनीमा रात्रिकालिन सपिङ
नेपाल फोटो लाइब्रेरी भाटभटेनी सुपरमार्केटले व्यस्त दैनिकीका कारण नियमित समयमा किनमेल गर्न नभ्याउने उपभोक्तालाई सहजता प्रदान गर्ने उद्देश्यले भक्तपुरको राधेराधे शाखाबाट २४ सै घण्टा सेवा…
बागलुङमा ग्यासको सास्ती
डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी प्रशासनले आपूर्ति सहज भएको दाबी गरेपनि बागलुङका उपभोक्ताले सहज रुपमा खाना पकाउने ग्यास पाउन सकेका छैनन् । मंगलबार मात्रै बागलुङ बजारमा…
लगनखेलको ऐतिहासिक सप्त पाताल पोखरी
ललितपुर महानगरपालिकाको लगनखेलस्थित ऐतिहासिक तथा सांस्कृतिक सम्पदा ‘सप्त पाताल पोखरी’ पुनर्निर्माणपछि औपचारिक रूपमा उद्घाटन गरिएको छ। ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आज एक कार्यक्रमबीच पुनर्निर्मित…
विश्व आदिवासी जनजाति दिवस मनाइयो
स्ट्रीटनेपाल अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस’को अवसरमा काठमाडौँको खुल्लामञ्चमा विशेष सांस्कृतिक कार्यक्रम तथा सभा आयोजना गरिएको छ। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को अग्रेसरतामा आयोजित उक्त…
ललितपुरमा ‘हरित उत्सवः परिवर्तनका लागि महिला नेतृत्व’ अभियान सुरु
नेपाल फोटो लाइब्रेरी जलवायु न्याय र सामुदायिक उत्थानका क्षेत्रमा काम गर्दै आएको साथसाथै फाउन्डेसनले ‘हरित उत्सवः परिवर्तनका लागि महिला नेतृत्व’ अभियान सुरु गरेको छ। धार्मिक…
ब्रोड पिकमा ज्यान गुमाएका आरोहीको सम्झनामा ‘ट्रिब्युट रन ५के’
नेपाल फोटो लाइब्रेरी पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी ज्यान गुमाएका आरोहीहरूको सम्झनामा काठमाडौंमा ‘ट्रिब्युट रन ५के’ आयोजना गरिएको छ। कपनको बालुवाखानीबाट सुरु भएको पाँच…
ब्रोड पिकमा अस्ताएका १० आरोहीको सम्झनामा दीप प्रज्ज्वलन
पाकिस्तानको ब्रोड पिक (८,०४७ मिटर) हिमालमा भएको हिमपहिरोमा ज्यान गुमाएका १० जना नेपाली तथा विदेशी आरोहीको सम्झनामा काठमाडौंको माइतीघर मण्डलमा श्रद्धाञ्जली तथा दिप प्रज्ज्वलन कार्यक्रम…
सुकुम्बासी तमु गुरुङ विद्यार्थीलाई १ लाख ७५ हजार सहयोग
काठमाडौं, साउन १७ — नेपाल तमु गुरुङ विद्यार्थी सङ्घले सञ्चालन गरेको आर्थिक सहयोग अभियानबाट संकलित १ लाख ७५ हजार रुपैयाँ सुकुम्बासी तमु गुरुङ विद्यार्थी विश्वनाथ…
