News

Card image

परम्परागत बत्तीले झिलिमिली बन्यो न्युरोड

काठमाडौंको ऐतिहासिक न्युरोड क्षेत्र अहिले परम्परागत शैलीका आकर्षक सडकबत्तीले नयाँ स्वरूपमा चम्किएको छ। सम्पदा क्षेत्रको मौलिकता जोगाउँदै आधुनिक सुविधा र सांस्कृतिक पहिचानलाई एकसाथ प्रस्तुत गर्ने…

Card image

लोभलाग्दो माइतीघर–बानेश्वर खण्ड

माइतीघरदेखि बबरमहल हुँदै बानेश्वरसम्मको सडक खण्ड आज काठमाडौंको आधुनिकता र सहरी सौन्दर्यको एउटा उत्कृष्ट नमुना बनेको छ। ८ लेनको यो फराकिलो सडकमा हिँड्दा उपत्यकाकै बदलिँदो…

Card image

कमल एक्चै मगरको ‘बाछिटा’ले जित्यो प्रथम पुरस्कार

चलचित्र विकास बोर्डद्वारा आयोजित ‘वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिता–२०८२’ मा निर्देशक कमल एक्चै मगर निर्देशित लघु चलचित्र ‘बाछिटा’ प्रथम घोषित भएको छ । राष्ट्रिय स्तरको…

Card image

बत्ती जडानपछि यस्तो देखियो न्युरोड

काठमाडौंको न्युरोडस्थित इन्द्रचोकदेखि विशाल बजार बसन्तपुर लगाएतको सडकमा परम्परागत शैलीका सडकबत्ती जडान भएको छ। यहाँ का घरहरुमा पुरनो शैलीको रंग लगाए पश्चात सडकमा पनि पुरानै…

Card image

रंगमञ्चमा स्यालसिंह

विद्यालयमा पढिएको कथा अब पुस्तकका पानाबाट बाहिर निस्किएर रंगमञ्चमा जीवन्त बनेको छ। कक्षा ८ को अनिवार्य नेपाली विषयमा समावेश दन्त्यकथा ‘स्यालसिंह’ शुक्रबारदेखि थापागाउँस्थित कुञ्ज थिएटरमा…

Card image

झण्डा कला महोत्सव २०८३

काठमाडौँको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा एक सातासम्म चलेको ‘झण्डा कला महोत्सव २०८३’ सम्पन्न भएको छ। नेपाली राष्ट्रिय झण्डालाई केन्द्रमा राखेर आयोजना गरिएको यस महोत्सवले कला,…

Card image

सानेपाको आकाशे पुल निर्माण अन्तिम चरणमा

लितपुरको सानेपास्थित चक्रपथ क्षेत्रमा निर्माणाधीन आकाशे पुलको काम अन्तिम चरणमा पुगेको छ। एकान्तकुना–कलङ्की सडकखण्डमा पैदलयात्रीको सुरक्षित आवतजावतका लागि निर्माण भइरहेको पुलको मुख्य संरचना निर्माण सम्पन्न…

Card image

‘टप अफ द वर्ल्ड’ थिमसँगै सुरु भयो मिस नेपाल २०२६ को यात्रा

नेपालको प्रतिष्ठित सौन्दर्य तथा व्यक्तित्व प्रतियोगिता ‘मिस नेपाल २०२६’ ले औपचारिक रूपमा नयाँ यात्रा सुरु गरेको छ। राजधानीमा आयोजित विशेष स्यास सेरेमोनीमार्फत यस वर्षका उत्कृष्ट…

Card image

काठमाडौँका जात्रासँग जोडिएको ऐतिहासिक ‘गुर्जु पल्टन’

काठमाडौँ उपत्यकाका प्रमुख जात्रा, पर्व र सांस्कृतिक समारोहमा देखिने ‘गुर्जु पल्टन’ नेपाली सेनाको करिब ३०० वर्ष पुरानो परम्परागत गुल्म हो। राष्ट्रिय एकीकरणका क्रममा पृथ्वीनारायण शाहले…

Card image

द टेस्ट अफ सेलरोटी

कथा घेराको प्रस्तुति रहेको नाटक ‘द टेस्ट अफ सेलरोटी’ यतिबेला काठमाडौंको टेकुस्थित कौसी थिएटरमा मञ्चन भइरहेको छ। मिल्सन डी. चाम्लिङ द्वारा तयार गरिएको यो नाटकले…

Card image

नेपालकै पहिलो आर्क व्रिज

काठमाडौँको बिजुलीबजारमा धोबीखोलामाथि निर्माण गरिएको नेटवर्क आर्क ब्रिज नेपालकै पहिलो यस्तो प्रकारको पुल हो। आधुनिक इन्जिनियरिङ प्रविधि प्रयोग गरी निर्माण गरिएको यस पुलले बिजुलीबजार, माइतीघर…

Card image

ऐतिहासिक भोटो जात्रा सम्पन्न (तस्विरहरु)

वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुगेको चौथो दिन, हजारौँ भक्तजन र दर्शकहरूको उपस्थितिमा बहुप्रतीक्षित भोटो जात्रा सम्पन्न भएको छ। सयौँ वर्ष…

Card image

जावलाखेल पुग्यो रातो मच्छिन्द्रनाथको रथ

वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मच्छिन्द्रनाथको रथ बुधबार ललितपुरको लगनखेलस्थित ठटी टोलबाट तानेर जावलाखेल पुर्‍याइएको छ। वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएको ऐतिहासिक रथजात्रा…

Card image

मगर समुदायले मनाए भूम्या पर्व

काठमाडौँको खुलामञ्चमा मगर समुदायले भूम्या पर्व मनाएको छ। प्राकृतिक विपत्तिबाट बच्ने विश्वासका साथ प्रकृतिको पूजा गरी मनाइने यो पर्व मगर समुदायको ठूलो पर्व हो ।…

Card image

नेपाल प्राइड परेड

काठमाडौंमा शनिबार ‘नेपाल प्राइड परेड’ आयोजना गरिएको छ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले आफ्नो पहिचान, अधिकार र समानताको पक्षमा आवाज उठाउँदै गौरव र्‍याली निकालेका हुन्।…

Card image

बाह्रमासे घाटु

काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–भंगालमा गुरुङ समुदायमा प्रचलित बाह्रमासे घाटु नृत्य प्रदर्शन गरिएको छ। भंगालस्थित गुरुङ समुदायले आयोजना गरेको घाटु भोज कार्यक्रममा समुदायको मौलिक सांस्कृतिक पहिचान बोकेको…