News

Card image

आर्टुडियोमा इजरायली कलाकार ओहर मारोम मंकको एकल प्रदर्शनी ‘Where the Water Falls’

इजरायली नयाँ मिडिया कलाकार ओहर मारोम मंक को एकल कला प्रदर्शनी ‘Where the Water Falls’ ललितपुरस्थित आर्टूडियो मा आयोजना गरिएको छ। आर्टुडियो इन्टरनेशनल आर्टिस्ट रेसिडेन्सी…

Card image

तस्विरमा घाँटु भोज

तमु समाज तनहुँले काठमाडौँमा घाँटु भोजको आयोजना गरेको छ। तमु गुरुङ समुदायले बैशाख पुर्णिमा अर्थात चण्डीपुर्णिमामा नचाइने मौलिक नृत्य घाटु नाच सेलाउए पश्चात घाटुभोजको आयोजना…

Card image

बेलायतमा क्याब्जे ग्याङ खाङ रिन्पोछेद्वारा २१ जम्भला अभिषेक तथा विशेष धर्मदेशना

लन्डन (बेलायत) — परम पूज्य क्याब्जे ग्याङ खाङ रिन्पोछेको विशेष उपस्थितिमा २१ जम्भला अभिषेक तथा विशेष धर्मदेशना कार्यक्रम सम्पन्न भएको छ। बुद्धिष्ट गुम्बा रेडिङ यूकेको…

Card image

गृहमन्त्री गुरूङ र नवप्रवर्तन मन्त्री पुनले लिए शपथ

गृहमन्त्री सुदन गुरूङ र विज्ञान, प्रविधि, नवप्रवर्तन मन्त्री महावीर पुनले शपथ ग्रहण गरेका छन्। मंगलबार राष्ट्रपति भवन शीतल निवासमा दुई जना मन्त्रीले शपथ ग्रहण गरेका हुन्।…

Card image

‘सियोधागो’मा दलित आन्दोलन र संघर्षका कथा

युवा दलित अधिकारकर्मी प्रदीप परियार द्वारा लिखित पुस्तक ‘सियोधागो’ गत बिहीबार काठमाडौंमा लोकार्पण गरिएको छ। फाइन प्रिन्ट द्वारा प्रकाशित उक्त पुस्तकमा सामाजिक न्याय र दलित…

Card image

मीरा राणा र सी.के. रसाइलीलाई भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान

'भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान-२०८२' वरिष्ठ गायिका मीरा राणा र वरिष्ठ संगीतकार सी.के. रसाइलीलाई प्रदान गरिएको छ। उनीहरूलाई नगद १ लाख रूपैयाँ र ताम्रपत्रसहित सम्मान…

Card image

नेपालमा सुरु भयो उबर

सुर्याम्स उप्रेती/ नेपाल फोटो लाइब्रेरी नेपालमा अब विश्वप्रसिद्ध राइड–सेयरिङ सेवा उबर औपचारिक रूपमा सञ्चालनमा आएको छ। उबरले बिहीबारदेखि काठमाडौंमा Uber Go, Uber Comfort र Uber…

Card image

पर्यटनका नयाँ आयाम उजागर गर्दै हिमालयन ट्राभल मार्ट २०२६ सम्पन्न

नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित हिमालयन ट्राभल मार्ट (एचटीएम) २०२६ भव्यताका साथ सम्पन्न भएको छ। “पर्यटनका नयाँ आयामहरू” भन्ने मूल…

Card image

पूर्वी हिमालयको कला र संस्कृति अब पाटनमा

भुटान, नेपाल र सिक्किमका समकालीन कलाकारहरूलाई एकै थलोमा ल्याउने अन्तर्राष्ट्रिय कला प्रदर्शनी ‘रिवो: आइडेन्टिटी एन्ड कन्टिन्युटी’ आगामी अगस्ट महिनामा नेपालको पाटन म्यूजियममा आयोजना हुने भएको…

Card image

नयाँ प्रविधि सहित फेरी खुल्यो जय नेपाल हल

काठमाडौंको हात्तिसारस्थित ऐतिहासिक जय नेपाल चलचित्र हल पुनः सञ्चालनमा आएको छ। करिब ७५ वर्ष पुरानो इतिहास बोकेको यो हल केही वर्षदेखि बन्द अवस्थामा थियो भने…

Card image

चेर्दुङ पदयात्राका तस्बिरहरू : पत्रकार जीवन लामाको एकल प्रदर्शनी

दोलखाको प्रसिद्ध पर्यटकीय तथा धार्मिक गन्तव्य चेर्दुङलाई केन्द्रमा राखेर फोटो पत्रकार जीवन लामाको एकल तस्बिर प्रदर्शनी भईरहेको छ। प्रदर्शनीमा चेर्दुङ पदयात्राका क्रममा खिचिएका हिमाली दृश्य,…

Card image

किम्फको २३ औं संस्करण सुरु

काठमाडौंमा बुधबारदेखि काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव अर्थात् किम्फको २३ औं संस्करण सुरु भएको छ। पाँच दिनसम्म चल्ने महोत्सव ठमेलस्थित क्यूएफएक्स छायाँ सेन्टरमा आयोजना भइरहेको…

Card image

इन्जिनियर चरा” को अद्भुत कला

बर्खायाम सुरु भएसँगै काठमाडौँ उपत्यकामा यतिबेला तोप चराको रमाइलो चहलपहल देखिन थालेको छ। आकर्षक शैलीमा गुड बुन्ने सीपका कारण चिनिने यी चराको कला देखेर जो–कोही…

Card image

आर्टुडियोमा इजरायली कलाकारको एकल प्रदर्शनी हुने

ललितपुर स्थित आर्टूडियो इजरायली कलाकार ओहार मोरं मंकको 'ह्वेर द वाटर फल्स' नामक एकल कला प्रदर्शनी हुने भएको छ। आर्टुडियो इन्टरनेशनल आर्टिस्ट रेसिडेन्सी अन्तर्गत कलाकारको…

Card image

बौद्ध दर्शनका गुरु यज्ञमान पतिलाई विशेष सम्मान (तस्विरहरु)

लामो समयदेखि बौद्ध दर्शन तथा चर्या नृत्य क्षेत्रमा योगदान दिँदै आउनुभएका गुरु यज्ञमान पति बज्राचार्यलाई काठमाडौंमा विशेष सम्मान गरिएको छ। काठमाडौंको राष्ट्रिय नाचघरमा काठमाडौं महानगरपालिकाकी…

Card image

‘मिस नेपाल २०२६का लागी आवेदन खुल्ला

‘मिस नेपाल २०२६’ प्रतियोगिताका लागि आवेदन खुला भएको छ। आयोजक संस्था द हिडन ट्रेजरले बुधबार पत्रकार सम्मेलन को आयोजना गर्दै विश्वभर छरिएर रहेका नेपाली युवतीहरुलाई…