‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान-२०८२’ वरिष्ठ गायिका मीरा राणा र वरिष्ठ संगीतकार सी.के. रसाइलीलाई प्रदान गरिएको छ। उनीहरूलाई नगद १ लाख रूपैयाँ र ताम्रपत्रसहित सम्मान गरिएको...
नेपालमा अब विश्वप्रसिद्ध राइड–सेयरिङ सेवा उबर औपचारिक रूपमा सञ्चालनमा आएको छ। उबरले बिहीबारदेखि काठमाडौंमा Uber Go, Uber Comfort र Uber Bike सेवा सुरु गरेको घोषणा गरेको...
नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित हिमालयन ट्राभल मार्ट (एचटीएम) २०२६ भव्यताका साथ सम्पन्न भएको छ। “पर्यटनका नयाँ आयामहरू” भन्ने मूल नारासहित...
भुटान, नेपाल र सिक्किमका समकालीन कलाकारहरूलाई एकै थलोमा ल्याउने अन्तर्राष्ट्रिय कला प्रदर्शनी ‘रिवो: आइडेन्टिटी एन्ड कन्टिन्युटी’ आगामी अगस्ट महिनामा नेपालको पाटन म्यूजियममा आयोजना हुने भएको छ।...
काठमाडौंको हात्तिसारस्थित ऐतिहासिक जय नेपाल चलचित्र हल पुनः सञ्चालनमा आएको छ। करिब ७५ वर्ष पुरानो इतिहास बोकेको यो हल केही वर्षदेखि बन्द अवस्थामा थियो भने कोभिडपछि...
दोलखाको प्रसिद्ध पर्यटकीय तथा धार्मिक गन्तव्य चेर्दुङलाई केन्द्रमा राखेर फोटो पत्रकार जीवन लामाको एकल तस्बिर प्रदर्शनी भईरहेको छ। प्रदर्शनीमा चेर्दुङ पदयात्राका क्रममा खिचिएका हिमाली दृश्य, गुराँसले...
काठमाडौंमा बुधबारदेखि काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव अर्थात् किम्फको २३ औं संस्करण सुरु भएको छ। पाँच दिनसम्म चल्ने महोत्सव ठमेलस्थित क्यूएफएक्स छायाँ सेन्टरमा आयोजना भइरहेको छ।...
बर्खायाम सुरु भएसँगै काठमाडौँ उपत्यकामा यतिबेला तोप चराको रमाइलो चहलपहल देखिन थालेको छ। आकर्षक शैलीमा गुड बुन्ने सीपका कारण चिनिने यी चराको कला देखेर जो–कोही मोहित...
ललितपुर स्थित आर्टूडियो इजरायली कलाकार ओहार मोरं मंकको ‘ह्वेर द वाटर फल्स’ नामक एकल कला प्रदर्शनी हुने भएको छ। आर्टुडियो इन्टरनेशनल आर्टिस्ट रेसिडेन्सी अन्तर्गत कलाकारको काठमाडौं...
लामो समयदेखि बौद्ध दर्शन तथा चर्या नृत्य क्षेत्रमा योगदान दिँदै आउनुभएका गुरु यज्ञमान पति बज्राचार्यलाई काठमाडौंमा विशेष सम्मान गरिएको छ। काठमाडौंको राष्ट्रिय नाचघरमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक...
‘मिस नेपाल २०२६’ प्रतियोगिताका लागि आवेदन खुला भएको छ। आयोजक संस्था द हिडन ट्रेजरले बुधबार पत्रकार सम्मेलन को आयोजना गर्दै विश्वभर छरिएर रहेका नेपाली युवतीहरुलाई प्रतियोगितामा...
पतिको दीर्घायु, सुख–समृद्धि र दाम्पत्य जीवनको मंगलकामना गर्दै मिथिलाञ्चलका महिलाले आज श्रद्धापूर्वक बरसाइत (बटसावित्री) पर्व मनाएका छन्। प्रत्येक वर्ष जेठ कृष्णपक्षको औँसीका दिन मनाइने यो पर्व...
नेपाली कला क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कलाकार हुन् तेरिया फौजा मगर। सानै उमेरदेखि नृत्यप्रति गहिरो रुचि राख्ने उनले अन्तर्राष्ट्रिय रियालिटी शो जित्दै नेपाली प्रतिभालाई...
निर्देशक दीप गुरुङ को निर्देशनमा बनेको नयाँ नेपाली चलचित्र जुन-किरी काठमाडौँमा नियमित प्रदर्शनमा आएको छ। गुरुङ समुदायको ऐतिहासिक घाँटू परम्परा र संस्कृतिमा आधारित यस चलचित्रको यसअघि...
लितपुरको पाटन दरबार स्क्वायरस्थित ऐतिहासिक बहादुर शाह बैठकमा कलाकार विक्रम श्रेष्ठको एकल कला प्रदर्शनी ‘रातो मच्छिन्द्रनाथ : पाटनको मुटुमा जीवित परम्परा’ सुरु भएको छ। वैशाख १०...
पद्म कन्या क्याम्पस अगाडि पर्ने बागबजारको व्यस्त सडक अहिले कला र संस्कृतिको जीवित प्रदर्शनीजस्तै बनेको छ। विगतमा राजनीतिक नारा र विज्ञापनले भरिने पर्खालहरू अहिले नेपालका विविध...