News

Card image

तमु परिवार न्यूयोर्कद्वारा विपद् राहत कोषमा १३ लाख सहयोग

तमु परिवार न्यूयोर्क इन्क., अमेरिकाले नेपालमा भोटेकोसी नदीमा आएको बाढीपहिरोबाट रसुवा, नुवाकोटलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १३ लाख…

Card image

फोक्सुन्डोमा #फोटोनेपाल कला प्रदर्शनी

डोल्पाको फोक्सुन्डोमा तीनदिने फोक्सुन्डो आर्ट एक्जिबिसन सम्पन्न भएको छ। नेपाल पर्यटन बोर्डको #फोटोनेपाल प्रदर्शनी अभियानअन्तर्गत असोज २ देखि ४ गतेसम्म समुदुप फाटेन गुम्बामा आयोजित प्रदर्शनीमा…

Card image

भारतीय पूर्वसैनिक गोर्खा ब्रिगेडद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग

भारतीय पूर्वसैनिक गोर्खा ब्रिगेडले रसुवा बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३१ लाख ४१ हजार ७ सय ९१ रुपैयाँ सहयोग गरेको छ।…

Card image

समय, सम्बन्ध र आत्मपहिचानको कथा बोकेको ‘माण्डवी’

सद्भाव थिएटर–नेपालको प्रस्तुतिमा नयाँ बानेश्वर, थापागाउँस्थित ‘एक थिएटर नेपाल’मा नाटक ‘माण्डवी’को मञ्चन सुरु भएको छ। राम के.ए.सी.को लेखन तथा निर्देशनमा तयार पारिएको यो नाटक असोज…

Card image

बाढीपीडितको सहयोगका लागि तमु धिँ यूकेको १०० किलोमिटर ट्रेल वाक

रसुवा लगायत नेपालका विभिन्न स्थानमा बाढीपहिरोबाट भएको जनधनको क्षतिपछि पीडितको सहयोगका लागि तमु धिँ यूकेले १०० किलोमिटर ट्रेल वाक आयोजना गरेको छ। तमु धिँ यूकेका…

Card image

‘रातो घेरा’को छायांकन सम्पन्न, मंसिर १८ देखि प्रदर्शनमा

सामाजिक यथार्थ, मानवीय सम्बन्ध र रहस्यलाई एउटै कथाभित्र जोडेर तयार गरिएको नेपाली फिल्म **‘रातो घेरा–द रेड सर्कल’**को छायांकन सकिएको छ। दयाहाङ राई र मिरुना मगरको…

Card image

तीजको रौनक

हरितालिका तीजका अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। व्रत बसेका महिलाहरू दर्शन तथा पूजापाठका लागि लामबद्ध भएका छन् भने दर्शनपछि समूह बनाएर…

Card image

कृष्णभीर भदौभित्रै खुलाउने तयारी

प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले नदी किनारस्थित सडकको तल्लो भाग कटान गरेपछि पृथ्वी राजमार्ग १४ दिनदेखि अवरुद्ध छ । काठमाडौँ जोड्ने…

Card image

गोकर्णमा कुशे औंसी

नेपाल फोटो लाईब्रेरी काठमाडौंको गोकर्णमा कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा श्रद्धालुको ठूलो भीड लागेको छ। दिवंगत पितृको स्मरण तथा जीवित बुबाप्रति सम्मान…

Card image

रिस्ताको नृत्य यात्रा

रिस्ता गुरुङ रियालिटी शो ‘मेरो डान्स युनिभर्स’ सिजन–२ की विजेता हुन्। हङकङमा जन्मिएर तीन महिनाको उमेरमै नेपाल आएकी रिस्ताको बाल्यकाल पोखरामा हजुरबुवा–हजुरआमा र फूपूसँग बित्यो।…

Card image

जेनजी सहिद स्मृति दिवस

काठमाडौंको बानेश्वरमा जेनजी सहिद स्मृति दिवसमा कार्यक्रम भएको छ। जेनजी सहिद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रम गृहमन्त्री सुधन गुरूङले उद्घाटन गरेका छन्। कार्यक्रममा कानुन मन्त्री सोबिता…

Card image

काठमाडौँ विश्वविद्यालयमा गुरुङ भाषामा स्नातकोत्तर डिप्लोमा कार्यक्रम

काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेसनअन्तर्गत भाषा शिक्षा विभागले गुरुङ भाषा शिक्षणसम्बन्धी पोस्ट ग्राजुएट डिप्लोमा इन गुरुङ ल्याङ्ग्वेज टिचिङ (PGDE-GLT) कार्यक्रम अघि बढाएको छ। तमु हुल…

Card image

बाढीले पुल बगायो, तुइनबाट ओहोरदोहोर गर्न बाध्य

नेपाल फोटो लाइब्रेरी त्रिशुलीको बाढीले पक्की पुल बगाएपछि नुवाकोटका स्थानीयहरू नदी वारपार गर्न तुइनको भर पर्न थालेका छन्। विदुर–१ इन्द्रायणी चौर र विदुर–९ कोलनी–गुम्बाडाँडा जोड्ने…

Card image

रसुवा बाढीका घाइते भेट्न शिक्षण अस्पताल पुगे सञ्चारमन्त्री

सुर्याम्स उप्रेती/नेपाल फोटो लाईब्रेरी सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना रसुवा बाढीमा परी घाइते भई उपचाररत बिरामीको स्वास्थ्य अवस्था बुझ्न शिक्षण अस्पताल पुगेका छन्। शुक्रबार…

Card image

नुवाकोटमा एमाले अध्यक्ष केपी शर्मा ओली

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण तथा प्रभावित नागरिकको अवस्था बुझ्न नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नुवाकोट पुगेका छन्। ओलीले बाढी तथा नदी…

Card image

यस्तो छ कृष्ण भिरको पहिरो

त्रिशूली नदीमा आएको बाढीपछि नदीको कटानले धादिङको कृष्णभीरमा ठूलो क्षति पुर्‍याएको छ। नदीले सडकको तल्लो भाग कटान गरेपछि माथिल्लो भागबाट पहिरो खसेर पृथ्वी राजमार्गको सडकखण्ड…