News
श्रद्धापूर्वक मनाइयो बरसाइत पर्व
पतिको दीर्घायु, सुख–समृद्धि र दाम्पत्य जीवनको मंगलकामना गर्दै मिथिलाञ्चलका महिलाले आज श्रद्धापूर्वक बरसाइत (बटसावित्री) पर्व मनाएका छन्। प्रत्येक वर्ष जेठ कृष्णपक्षको औँसीका दिन मनाइने यो…
अन्तर्राष्ट्रिय मञ्चदेखि नेपाली चलचित्रसम्म तेरिया
नेपाली कला क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कलाकार हुन् तेरिया फौजा मगर। सानै उमेरदेखि नृत्यप्रति गहिरो रुचि राख्ने उनले अन्तर्राष्ट्रिय रियालिटी शो जित्दै नेपाली…
हङकङ पछि काठमाडौँमा चलचित्र ‘जुनकिरी’
निर्देशक दीप गुरुङ को निर्देशनमा बनेको नयाँ नेपाली चलचित्र जुन-किरी काठमाडौँमा नियमित प्रदर्शनमा आएको छ। गुरुङ समुदायको ऐतिहासिक घाँटू परम्परा र संस्कृतिमा आधारित यस चलचित्रको…
विक्रम श्रेष्ठको ‘रातो मच्छिन्द्रनाथ’ एकल कला प्रदर्शनी सुरु
लितपुरको पाटन दरबार स्क्वायरस्थित ऐतिहासिक बहादुर शाह बैठकमा कलाकार विक्रम श्रेष्ठको एकल कला प्रदर्शनी ‘रातो मच्छिन्द्रनाथ : पाटनको मुटुमा जीवित परम्परा’ सुरु भएको छ। वैशाख…
पिके क्याम्पसको पर्खालमा प्रतिविम्बित आदिवासी संस्कृति
पद्म कन्या क्याम्पस अगाडि पर्ने बागबजारको व्यस्त सडक अहिले कला र संस्कृतिको जीवित प्रदर्शनीजस्तै बनेको छ। विगतमा राजनीतिक नारा र विज्ञापनले भरिने पर्खालहरू अहिले नेपालका…
वर्ल्ड बुक अफ रेकर्ड्स लन्डन बाट कोरियोग्राफर रोजिन शाक्य सम्मानित
वर्ल्ड बुक अफ रेकर्ड्स लन्डन द्वारा नेपाली वरिष्ठ फेसन कोरियोग्राफर रोजिन शाक्यलाई “सर्टिफिकेट अफ एक्सिलेन्स” प्रदान गर्दै सम्मानित गरिएको छ। यो सम्मान २०२६ अप्रिल ३०…
‘सम्झेर प्यार’: दिक्पाल छन्दमा उनिएको प्रेमको सुगन्ध
काठमाडौँ— समकालीन नेपाली गजलको आकाशमा एउटा नयाँ र सुमधुर लहर थपिएको छ। गजलकार आरजु गिरीद्वारा दिक्पाल छन्दमा रचित मनोभावनात्मक गजल 'सम्झेर प्यार' भर्खरै सार्वजनिक भएको…
फरक खालको नाटक ग्राण्ड रिहर्सल
काठमाडौँको मण्डला थिएटरमा एक फरक खालको नाटक ग्राण्ड रिहर्सल’को नियमित मञ्चन भइरहेको छ। यो नाटक परम्परागत कथा भन्दा अलि अलग छ। यहाँ कथा भन्दा बढी…
‘पहाड’ मार्फत तुलसी घिमिरे को दमदार कमब्याक
नेपाली चलचित्र क्षेत्रका दिग्गज निर्देशक तुलसी घिमिरे को बहुप्रतीक्षित फिल्म पहाड नयाँ वर्ष २०८३ को पहिलो दिनदेखि देशभर प्रदर्शनमा आएको छ। करिब एक दशकपछि घिमिरेको…
शोले निर्माण कथा निफमा
काठमाडौंमा जारी नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गत आयोजित विशेष सत्रमा रमेश सिप्पी र राजेश हमाल बीच रोचक संवाद भएको छ। पर्यटन बोर्डको हलमा शुक्रबार…
चलचित्र जुनकिरीको फर्स्ट लुक सार्वजनिक
दीप गुरुङको निर्देशनमा बनेको चलचित्र ‘जुन-किरी’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। वि.सं. २०८३ सालमा प्रदर्शन हुने जानकारीसहित सार्वजनिक पोस्टरमा सुन्दर हिमाली परिवेशसँगै मुख्य…
नयाँ कौडा गीत ‘हाँसी राखन माया बोली राखन’ (भिडियो)
नेपाली सांगीतिक बजारमा नयाँ नेपाली कौडा गीत ‘हाँसी राखन माया बोली राखन’ सार्वजनिक भएको छ। सागर बिरही र कला गुरुङको स्वर रहेको यस गीतको शब्द…
अदृश्य पीडामाथि प्रश्न उठाउने नाटक ‘बहुरिया’
काठमाडौँ । थापागाउँस्थित मण्डला थिएटरमा सामाजिक यथार्थलाई केन्द्रमा राखिएको नाटक ‘बहुरिया’ दर्शकमाझ नियमित रूपमा मञ्चन भइरहेको छ। सुरज यादवको लेखन तथा निर्देशनमा तयार भएको यस…
ब्याटल अफ गलवान’मा अनुपविक्रम
बलिउड सुपरस्टार सलमान खान अभिनीत युद्ध–ड्रामा फिल्म ‘ब्याटल अफ गलवान’ को देशभक्ति गीत ‘मातृभूमि’ सार्वजनिक भएसँगै नेपाली कलाकारको अन्तर्राष्ट्रिय उपस्थितिले ध्यान खिचेको छ। गीतमा नेपाली…
तमु कलाकार संघद्वारा स्यो–कैं कार्यक्रम सम्पन्न
काठमाडौँ — तमु (गुरुङ) कलाकार संघ, नेपालले तमु ल्होसार २०८२ को अवसरमा आदान–प्रदान तथा स्यो–कैं कार्यक्रम आयोजना गरेको छ। तमु समुदायले हरेक वर्ष पुष १५…
चलचित्र मिर्मिरेको टिजर सार्वजनिक
अभिनेता दयाहाङ राई र प्रकाश सपूतको पहिलो सहकार्य रहेको फिल्म ‘मिरमिरे’ को टिजर सार्वजनिक भएको छ।यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको यो फिल्मको टिजर शुक्रबार…
