न्युयोर्क –तमु परिवार न्युयोर्क इन्क अमेरिकाले सप्रि ल्होलाई विदाई गर्दै त–ल्होलाई स्वागत गरेको अवसरमा तमु ल्होसार (त–ल्हो) २०८२ भव्य रूपमा सम्पन्न गरेको छ। न्युयोर्कको लङ आइल्याण्ड...
माघे संक्रान्ति नजिकिएसँगै कालीमाटी तरकारी बजारमा तरूल र सखरखण्डको व्यापार बढ्न थालेको छ। चाकुसँगै तरूल र सखरखण्ड माघेसंक्रान्तिको विशेष परिकार हो। यो चाड नजिकिएसँगै कालीमाटीमा सामान्य दिनमा भन्दा बढी...
काठमाडौँको टुँडिखेलमा यस वर्षको तमु ल्होसार भव्य रूपमा सम्पन्न भएको छ। तमु गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु ल्होसार यस वर्ष ‘त ल्हो’ अर्थात् घोडा...
काठमाडौं — तमू ल्होसार २०८२ को अवसरमा अन्तर्राष्ट्रिय तमू काउन्सिल (आईटीसी) ले तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाल (एटजोन) सँगको सहकार्य तथा तमू ह्युल छोँज धीं गुरुङ...
काठमाडौँ — तमु (गुरुङ) कलाकार संघ, नेपालले तमु ल्होसार २०८२ को अवसरमा आदान–प्रदान तथा स्यो–कैं कार्यक्रम आयोजना गरेको छ। तमु समुदायले हरेक वर्ष पुष १५ गते...
सिन्धुलीको गोलन्जोर–४ माझकुभिण्डेमा ‘जुनारको राजधानी’ भनेर चिनिने क्षेत्रको तीनदिने जुनार महोत्सव सुरू भएको छ। ‘जुनार हाम्रो पहिचान’ भन्ने नारासहित आयोजित महोत्सवमा स्थानीय किसानले जुस, स्क्वास, जाम,...
पोखरा, २२ मङ्सिर । तमु धिं नेपालले राष्ट्रिय पर्व तमु ल्होछार त ल्हो (घोडा वर्ग) आगमनको अवसरमा पहिलो पटक पोखराको पुरानो टुँडिखेलमा यस वर्षबाट ल्होछारलाई महोत्सवको...
पाटन — य:मरी पूर्णिमा तथा ज्यापु दिवसको अवसरमा पाटन दरबार स्क्वायरमा मनाइएको य:मरी उत्सव यस वर्ष सांस्कृतिक जति भव्य रह्यो, त्यत्तिकै स्थानीय महिलाको आर्थिक सशक्तीकरणको मंच...
काठमाडौँको बागमती नदि किनार वरपर सुन्दर पार्कहरु निर्माण भईरहेका छन। काठमाडौँ महानगरले हेल्थ–फिटनेस उपकरण, बाल–मैत्री खेल क्षेत्र तथा सुन्दर बस्न मिल्ने बेन्चहरूले पार्कलाई आकर्षक बनाएका छन्।...
गुरुङ समुदायको पहिचानसँग गहिरोसँग जोडिएको परम्परागत भेडीगोठ प्रथा अहिले पनि यथावत रूपमा जगेर्ना हुँदै आएको छ। वर्षायाममा हिमालको फेदी र उच्च खर्क – लेकसम्म पुग्ने भेडीगोठ...
चन्द्रागिरि केबलकार तथा रिसोर्ट आजदेखि पुनः सञ्चालनमा आएको छ। दुई महिनाअघि भदौ २४ गते भएको जेनजी आन्दोलन क्रममा आगजनी भएपछि केबलकार र रिसोर्ट अस्थायी रूपमा बन्द भएको थियो।...
आज हरिबोधिनी एकादशी मनाइँदै छ। सनातन धर्मावलम्बीले आजका दिन तुलसीको विशेष पुजापाठ गरी हरिबोधिनी एकादशी मनाउँछन्। यसलाई ठूलो एकादशी पनि भनिन्छ। हरिबोधिनी एकादशीको अवसरमा पशुपतिनाथ मन्दिर...
पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी–पोखरा सडकखण्ड विस्तार भइरहेकाले हाल बाटो अझ सहज र आकर्षक देखिन थालेको छ। सडक विस्तारसँगै तनहुँका विभिन्न फाँटहरू र मर्स्याङ्दी जलविद्युत परियोजनाको बाँधले राजमार्गको...
काठमाडौँ, कात्तिक ६ दिदीबहिनी नहुने दाजुभाइहरूले आज तिहारको मुख्य दिन भाइटीकाको अवसरमा काठमाडौँको रानीपोखरीस्थित ऐतिहासिक बालगोपालेश्वर मन्दिरमा टीका लगाएका छन्। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाका दिनमात्रै...
तिहारको चौथो दिन पनि काठमाडौं उपत्यका झिलिमिली बत्तीले सजिएको छ। साँझ परेपछि घर घर, टोल टोल, गल्ली र सडकहरू रंगीचंगी बत्तीको उज्यालोले चम्किन थालेका छन्। काठमाडौं उपत्यका...
सुरज गुरुङ लमजुङको मध्यनेपाल नगरपालिकामा पर्ने भोर्लेटार वरपरको दृश्य अहिले स्वर्गको झल्को झैँ देखिएको छ। मौसमी बादल हटेपछि सोमबार बिहान यहाँको प्राकृतिक सौन्दर्य झनै निखरिएको छ।...