lifestyle
फोटोकलामा ब्रिटिस गोर्खामा महिलाको भूमिका
काठमाडौँको नेपाल कला परिषदमा गोर्खा वेमन फोटो तथा आर्ट प्रदर्शनी भैरहेको छ। ब्रिटिस गोर्खा सैनिकका श्रीमतीसँग सम्बन्धित रहेको फोटो तथा चित्रकला प्रदर्शनी गत शनिबारबाट सुरु…
नेपाल संवत ११४४ को स्वागत
नेपाल संवत ११४४ मंगलबारदेखि सुरु भएको छ । नेपाल संवतको नयाँ वर्षको स्वागतमा नेवार समुदायले मंगलबार बिहान राजधानीको वसन्तपुरमा सांस्कृतिक पहिरनसहित र्याली निकालेका छन् ।…
झिलिमिली काठमाडौँ (तस्विरहरु)
नेपालीहरूको चाड तिहार सुरू भएसँगै काठमाडौं उपत्यका झिलिमिलिले सजिएको छ। तिहारमा झिलिमिलि बत्ति, फूल लगायत लगाएर घर सजाउने गरिन्छ। घरमात्रै नभएर व्यापारिक मल, पसल, सडक आदिहरू पनि…
मनाइयो दशैँ ( तस्विरहरु)
यसपटकको दशैँ सकिएको छ . आ-आफ्नो कर्म थलो बाट जन्म थलोमा गइ परिवार आफन्तविच भेटघाट गरेर दशैँ पर्व मनाउने परम्परा रही आएको छ। १५ दिन…
सोह्र श्राद्ध शुरु
आजबाट विधिवत सोह्रश्राद्ध शुरु भएको छ। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत शुरु भएको हो। आजबाट काठमाडौं…
मनाइयो इन्द्रजात्रा(तस्विरहरु)
यस बर्षको इन्द्रजात्रा मनाइएको छ । काठमाडौँको बसन्तपुरमा यसबर्षको इन्द्रजात्रा मनाइएको हो। नेवार समुदायले वर्षा र सहकालका देवता इन्द्रको पूजा आरधना गरी मनाइने इन्द्रजात्रा वसन्तपुरमा…
तीजको रमझम
आज तीज पर्व देशभरका हिन्दु नारीहरुले शिवको पुजा आराधना गरि मनाउदै छन्। भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजको अवशरमा देशभरका शिवालयहरुमा भक्तजनहरुको घुइंचो लागेको छ।…
कृष्ण जन्माष्टमी (तस्बिरहरू)
आज देशभर कृष्ण जन्माष्टमी मनाएको छ। प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व विभिन्न कृष्ण मन्दिरमा भव्यताका साथ मनाइएको छ। काठमाडौंको बुढानीलकण्ठस्थित…
जनैपूर्णिमा
आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइएको छ। हिन्दु धर्मावलम्बीले प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा पर्व मनाउँछन्। यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि…
आफ्नो पहिरन आफै बुन्न कस्सियो गुरुङ महिलाहरु
तमुस्यो ह्युल छोंज धिं गुरूङ महिला राष्ट्रिय परिषदले गुरूङ महिलाहरूको पोसाक घलेक बुन्ने तालिम सुरू गरेको छ। काठमाडौंको गोंगबुस्थित तमू ह्युल छोंज धिंमा आफ्नो वेशभुषा…
पञ्चदान
ललितपुरको पाटनमा पञ्चदान पर्व मनाइएको छ। पाटन क्षेत्रमा बसोबास गर्दै आएका बौद्ध नेवार समुदायले यो पर्व मनाउने गर्छन्। विभिन्न पाँच टोलमा रहेका दिपंकर बुद्धलाई पूजा…
गौरा पर्व
गौरा पर्व हर्षोल्लासका साथ काठमाडौंमा मनाइएको छ। विशेषगरी सुदूरपश्चिम क्षेत्रमा मनाइने धार्मिक तथा सांस्कृतिक महत्त्वको यो पर्व बिहीबार दिउँसो राजधानीको टुँडिखेलमा बृहत् धार्मिक तथा सांस्कृतिक कार्यक्रमको…
नागपञ्चमी
आज नागपञ्चमी पर्व मनाइएको छ। हिन्दु धर्मावलम्बीहरूले श्रावण शुक्ल पञ्चमीको दिन नागको पूजा गरी नागपञ्चमी मनाउँछन्। यस वर्ष साउन अधिकमास परेका कारण सौरमासअनुसार भदौमा…
गरीखान देउ (तस्विरहरु)
आफुहरुको उचित ब्यबस्थापन सहित गरीखाने वातावरणको माग गर्दै काठमाडौँ महानगरले हटाएका ब्यापारीहरुले प्रदर्शन गरेका छन्।आइतबार काठमाडौँ महानगर मेयर बालें शाहको कार्यालय रहेको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहअघि…
काठमाडौँमा गुँला पर्व सुरु
काठमाडौँ, साउन ३२ काठमाडौँ उपत्यकाका बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने ‘गुँला पर्व’ आजदेखि सुरू भएको छ। वर्षभर दिवंगत भएकाको सुखावति भुवन (वैकुण्ठ)मा बास परोस् भन्ने…
बारपाक हिजो र आज(वृत्तचित्र)
०७२ वैशाख १२ गतेको भूकम्पले बारपाकको मौलिक संरचना तहसनहस भयो। बारपाक केन्द्रबिन्दु भएर गएको ७.८ म्याग्निच्युडको भूकम्पले त्यहाँका काठ, ढुंगा र माटोले बनेको एकैनाशको घरहरू भत्किए।…
