फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी अन्तर्गत भारत सरकारले नेपाललाई थप सवारी साधन उपलब्ध गराएको छ। निर्वाचन सुरक्षादेखि मतदान सामग्री ढुवानीसम्मका काम सहज बनाउन...
पुर्व राजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन्। उहाँ शुक्रबार झापाबाट राजधानी फर्किनुभएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत काठमाडौं आएका शाहलाई स्वागत गर्न विमानस्थल परिसरमा समर्थकहरू उपस्थित...
दीप गुरुङको निर्देशनमा बनेको चलचित्र ‘जुन-किरी’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। वि.सं. २०८३ सालमा प्रदर्शन हुने जानकारीसहित सार्वजनिक पोस्टरमा सुन्दर हिमाली परिवेशसँगै मुख्य कलाकार...
आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत नेपाल र इंग्ल्यान्डबीचको खेल काठमाडौं महानगरपालिकाले टुँडिखेलसहित राजधानीका सात स्थानमा ठूला स्क्रिनमार्फत प्रत्यक्ष प्रसारण गरेको छ। भारतको मुम्बईस्थित वानखेडे रंगशालामा भएको...
नेपाली मौलिक कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यसहित अमेरिकाको न्युयोर्कमा तमू परिवार न्युयोर्क इन्कले विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा लोपोन्मुख गुरुङ संस्कृतिमा आधारित घाँटु...
साहित्यकार गौरी तमूको नयाँ कविता सङ्ग्रह ‘सैँप्रोल’ राजधानी काठमाडौंमा विशेष समारोहका बीच विमोचन गरिएको छ।इन्डिगो इन्कद्वारा प्रकाशित कृतिको विमोचन माघ २४ गते शनिबार, कमलादीस्थित नेपाल प्रज्ञा...
नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले एसिसी राइजिङ स्टार्स महिला एसिया कप क्रिकेटबाट नयाँ जर्सीमा अन्तर्राष्ट्रिय यात्रा सुरु गर्ने भएको छ। एक्स्ट्रिम इनर्जी ड्रिन्क्सको ८० लाख रुपैयाँ...
नेपाली सांगीतिक बजारमा नयाँ नेपाली कौडा गीत ‘हाँसी राखन माया बोली राखन’ सार्वजनिक भएको छ। सागर बिरही र कला गुरुङको स्वर रहेको यस गीतको शब्द तथा...
काठमाडौँलाई तराईसँग छिटो जोड्ने राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई फास्ट ट्र्याकको निर्माण कार्य उल्लेख्य रूपमा अघि बढेको छ। नेपाली सेनाका अनुसार हाल आयोजनाको भौतिक प्रगति ४५ प्रतिशत...
काठमाडौँ । थापागाउँस्थित मण्डला थिएटरमा सामाजिक यथार्थलाई केन्द्रमा राखिएको नाटक ‘बहुरिया’ दर्शकमाझ नियमित रूपमा मञ्चन भइरहेको छ। सुरज यादवको लेखन तथा निर्देशनमा तयार भएको यस नाटकले...
बलिउड सुपरस्टार सलमान खान अभिनीत युद्ध–ड्रामा फिल्म ‘ब्याटल अफ गलवान’ को देशभक्ति गीत ‘मातृभूमि’ सार्वजनिक भएसँगै नेपाली कलाकारको अन्तर्राष्ट्रिय उपस्थितिले ध्यान खिचेको छ। गीतमा नेपाली अभिनेता...
काठमाडौँ ।आज माघ शुक्लपञ्चमी अर्थात् श्रीपञ्चमी। ज्ञान, कला र सिर्जनाको प्रतीक मानिने विद्याकी देवी सरस्वतीको पूजा–आराधनामा देशभर श्रद्धा र उत्साह देखिएको छ। जाडोको अन्त्य र वसन्त...
परम्परा, पहिचान र उत्साहको संगम बनेको सोनाम ल्होसार आज तामाङ समुदायले देशभर विविध कार्यक्रमका साथ मनाएका छन्। विशेषतः काठमाडौँ उपत्यकामा रहेका तामाङ समुदायको उल्लेखनीय सहभागिताले टुँडिखेल...
विश्व कराते सिरिजको स्वर्णपदक विजेता एरिका गुरुङ टर्की र बेलायतमा आयोजना हुने दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएकी छन्। नेपालको तर्फबाट अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सर्वाधिक...
न्युयोर्क –तमु परिवार न्युयोर्क इन्क अमेरिकाले सप्रि ल्होलाई विदाई गर्दै त–ल्होलाई स्वागत गरेको अवसरमा तमु ल्होसार (त–ल्हो) २०८२ भव्य रूपमा सम्पन्न गरेको छ। न्युयोर्कको लङ आइल्याण्ड...
माघे संक्रान्ति नजिकिएसँगै कालीमाटी तरकारी बजारमा तरूल र सखरखण्डको व्यापार बढ्न थालेको छ। चाकुसँगै तरूल र सखरखण्ड माघेसंक्रान्तिको विशेष परिकार हो। यो चाड नजिकिएसँगै कालीमाटीमा सामान्य दिनमा भन्दा बढी...