नेपाली सेनाले आफ्नो हातहतियार सहित आफ्ना विभिन्न गतिविधि प्रदर्शनीको आयोजना गरेको छ। मंगलबार जंगी अड्डामा खुकुरी, तरबारसहित पुराना एवं आधुनिक हातहतियार, बम डिस्पोज गर्ने सामग्रीको प्रदर्शनी गरेको...
नेपाली उत्पादनको प्रवर्धन र व्यापार गर्ने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा आजबाट पस्मिना प्रदर्शनी सुरू भएको छ। माघ १२ गतेसम्म चल्ने मेलामा स्वदेशी उत्पादन र सेवाका साथै पस्मिना...
काठमाडौंको थापागाउँस्थित मण्डला नाटक घरमा नाटक मुक्कुमलुङको नियमित मञ्चन भइरहेको छ। अनिल सुब्बा निर्देशित नाटकमा लिम्बु मुन्धुममा आधारित पृथ्वीकै पहिलो मान्छे ‘मुजिङना खेयाङना’को कथामा आधारित...
न्युयोर्क । तमु परिवार न्युयोर्कले शुक्रवार न्युयोर्कमा गुरुङ संस्कृती पछ्याउदै तमु ल्होछार भब्य रुपमा मनाएको छ। मुप्री ल्हो (गडुल बर्ग)लाई विदाई गर्दै सप्री ल्हो(सर्प बर्ष)को स्वागतमा...
जागरूक युवा अभियान नेपालको आयोजनामा १२औं राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ। ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले...
पर्यटकीय नगरी ठमेल अंग्रेजी नयाँ वर्ष २०२५ को स्वागतमा उल्लासमय बनेको छ। पर्यटक र मनोरन्जनको पर्याय ठमेलमा ठमेल पर्यटन विकास समितिले नयाँ वर्षको स्वागतमा स्ट्रिट फेस्टिभल...
काठमाडौंको मण्डला नाटकघरमा नाटक ‘हरि हजुरबा’ को नियमित मञ्चन शुरु भएको छ। नाटकको लेखन तथा परिकल्पना अभिनेता नाजिर हुसेनको हो। यसमा नाजिरसँगै अभिनेता विजय बरालको पनि मुख्य...
इसाई धर्मका अनुयाईहरूले यतिबेला विश्वभर क्रिसमस डे हर्षोल्लासका साथ मनाई रहेका छन्। क्रिसमस डे को रुपमा डिसेम्बर २५ मा नेपालमा पनि सार्वजनिक विदा दिइएको छ भने...
तमु गुरुङ कलाकार संघ नेपालले काठमाडौँमा तमु ल्होछार मनाएको छ। तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदको सभाहलमा सोमबार एक कार्यक्रमको आयोजना गर्दै तमु गुरुङ कलाकारहरुले...
कलाकार सब्बु गुरुङ नेपाली चलचित्र “सोल्टिनी”मा अनुबन्धित भएकी छिन्। नेपाली नाटक हुदै थुप्रै म्युजिक भिडियो र विज्ञापनमा अभिनय गरेर चर्चामा रहेकी सब्बु गुरुङको पनि यस चलचित्रमा...
संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अङ्गीकृत गरेको दिनको सम्झनामा आज (सोमबार) सातौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ । हरेक वर्ष पुस १ गतेका दिनलाई...
दोलखा जिल्लामा अवस्थित च्योर्दोङ समुद्र सतहदेखि ३,७०० मिटरको उचाइमा अवस्थित एक रमणीय हिलस्टेसन हो। धार्मिक, सांस्कृतिक, र प्राकृतिक महत्त्वले भरिएको यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास...
काठमाडौँमा ज्यापु दिवस मनाइएको छ । मंगलबार काठमाडौंमा नेवारी पहिरनमा सजिएर बाजागाजासहित दिवस मनाइएको छ । नेवार समुदायले हरेक वर्ष मनाउँदै आएको पर्व योमरी यःमरी पुन्हिको...
काठमाडौंको गोकर्णेश्वरमा किरात समुदायले उधौली पर्व मनाएका छन्। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आइतबार पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाएका हुन्। उधौलीको अवसरमा...
लमजुङको घलेगाउँ नेपालकै पहिलो ‘स्मार्ट भिलेज’ को रूपमा परिचित गाउँ हो। क्व्होलासोँथर गाउँपालिका-३ मा पर्ने यो गाउँ लमजुङ हिमालको काखमा अवस्थित छ भने यो गाउँ दक्षिण एसियाकै...
A drama Dhukdhuki 72 Megahertz is currently playing at Madala Theatre in Thapa Gaun, Kathmandu. Artist Karma and Menuka Pradhan are seen as an expecting parent...