सन् २०२५ की मिस नेपाल लुना लुइँटेल बनेकी छन्। शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्रान्ड फिनालेमा लुइँटेल मिस नेपाल भएकी हुन्। हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३१...
गुरुङ समुदायको कथा भन्ने चलचित्र ‘मुख्या’ काठमाडौंमा प्रदर्शन भइरहेको छ। प्रितम गुरुङ निर्देशित चलचित्र मुख्या यस अघि स्कटल्याण्डमा आयोजित ‘इन्डिजिनियस फिल्म फेस्टिभल’ हुँदै वेलायतमा लामो समय प्रदर्शन...
हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ मन्दिरमा भक्तजनको ठूलो घुइँचो लागेको छ। व्रत बसी निराहार रहेका महिलाहरू भगवान् शिवको पूजाअर्चनाका लागि...
भृकुटीमण्डपमा नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) को प्रदर्शनी सुरू भएको छ। भदौ ८ गतेसम्म चल्ने नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) को प्रदर्शनीमा अन्य विभिन्न मोडलका सवारी साधन सँगसँगै...
श्रीकृष्ण जन्मास्टमीको अवसरमा भक्तपुरमा नारायण दीप यात्रा गरिएको छ। भक्तपुरको दत्तात्रयस्थित नारायण मन्दिरबाट बालकदेखि युवासम्मले हात र टाउकोमा बत्ती राखेर खाली खुट्टा नगर परिक्रमा गरेर नारायण...
‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ। आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ। यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका...
काठमाडौं — यौनिक तथा लैङ्गिक अल्पसंख्यक (LGBTQI) समुदायले यस वर्षको गाईजात्रा पर्वको अवसरमा २२औँ गौरव यात्रा (प्राइड परेड) सफलतापूर्वक सम्पन्न गरेका छन्। नील हिरा समाज (ब्लु...
शनिबार काठमाडौँमा ३१ औं विश्व आदिवासी दिवस आज मनाइएको छ। नेपाल आदिवासी जनजाति महासङ्घको नेतृत्वमा काठमाडौँमा रहेका विभिन्न आदिवासी जनजाती समुदायका मानिसहरुली आ-आफ्नो जात जातिको भेषभुषा...
आज जनैपूर्णिमा मनाइँदै छ। हिन्दु धर्मावलम्बीले प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा पर्व मनाउँछन्। यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि बिहानै ब्राह्मण पुरोहित र मन्दिरका...
काठमाडौँको टेकुस्थित कौशी नाटकघरमा यतिबेला नाटक ‘कागताली’ को नियमित मञ्चन भइरहेको छ। ५० को दशकमा एउटा परिवारमा उत्सव सुरू हुँदै गर्दा हुने अप्रत्यासित घटनालाई नाटकले देखाएको...
नागपञ्चमी पर्व मंगलबार परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ। यसरी नागको तस्बिर टाँस्दा वर्षभर...
चक्रपथको कोटेश्वर-कलंकी सडक छेउछाउमा लगाइएका बोटबिरूवा अहिले हुर्केको छ। फराकिला सडक। डिभाइडर र छेउमा हुर्किएका बोटबिरूवाले सडकको सौन्दर्य चित्ताकर्षक बनाएको छ। केही ठाउँमा फुलेका रंगीचंगी फूलहरूले यसको सुन्दरतमा...
काठमाडौंको चक्रपथ अन्तर्गत विभिन्न स्थानमा पैदल यात्रुको लागी बन्ने भनेको आकाशेपुलहरु अलपत्र अवस्थामा छन्। केही ठाउँमा भने आकाशे पुल निर्माणको काम अगाडि बढेको छ। जोखिम मोलेरै...
काठमाडौंको थापागाउँ स्थित मण्डला नाटकघरमा ‘चन्द्रलाई कसले मार्यो?’ नाटकको नियमित मञ्चन भइरहेको छ। रङ्गकर्मी सन्दीप श्रेष्ठ को परिकल्पना, लेखन र निर्देशनमा तयार पारिएको नाटकले क्यवेर समुदायको...
आज आदिकवि भानुभक्त आचार्यको ११२ औं जन्मजयन्ती देश तथा विदेशमा विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाइएको छ। यस अवसरमा काठमाडौंमा विशेष समारोहहरू आयोजना गरियो। बिहानै कमलादीस्थित नेपाल...
अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्मको १५.५ किलोमिटर चार लेन सडक विस्तारको काम सुस्त गतिमा भइरहेको छ। २०७९ पुस २४ गते (जनवरी ८, २०२३) सुरु भएको यस आयोजनाको...