शिल्पी थिएटरमा विश्वप्रसिद्ध फ्रान्सेली दार्शनिक तथा नाटककार झँ–पल सार्त्रको चर्चित नाटक La Putain Respectueuse (The Respectful Prostitute) को नेपाली रूपान्तरण ‘मिस मेनुका : एक संवेदनशील यौनकर्मी’...
नेपालकै पहिलो आधुनिक नागढुंगा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन भएको छ। आइतबार आयोजित विशेष समारोहमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु र...
प्रेम, आसक्ति र विश्वासघातले मानिसलाई कहाँसम्म पुर्याउन सक्छ भन्ने विषय उठान गरिएको नाटक ‘जोलिन्’ अहिले टेकुस्थित कौसी थिएटरमा मञ्चन भइरहेको छ। फेड आउट पिक्चर्स र कथा...
काठमाडौँ महानगरपालिका–३२ स्थित पेप्सीकोला फुटबल ग्राउण्ड निर्माणको अन्तिम चरणमा पुगेको छ। ११ ‘ए’ साइडको कृत्रिम घाँसे मैदानमा कार्पेट बिछ्याउने काम पूरा भइसकेको छ भने अब बालुवा...
लामो समयदेखि नेपाली मोटरसाइकल पारखीहरूको प्रतीक्षामा रहेको यामाहा XSR 155 अब नेपाली बजारमा प्रवेश गर्ने तयारीमा छ। यामाहाको आधिकारिक वितरक एमएडब्लु राइड्स (MAW Rides) ले सार्वजनिक...
एक थिएटर नेपालले आफ्नो आगामी नाटक ‘केसामी–नाम्सामी’ को पोस्टर र प्रदर्शन मिति सार्वजनिक गरेको छ। नाटक साउन १८ देखि भदौ १३ गतेसम्म (बुधबार बाहेक) मञ्चन हुनेछ।...
ललितपुरको जावलाखेलमा नेपालमै पहिलोपटक स्मार्ट सेफ्टी ब्यारेड परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको छ। यो प्रणालीले पैदलयात्रीलाई सुरक्षित रूपमा सडक काट्न सहयोग गर्छ। ट्राफिक लाइट रातो हुँदा ब्यारिकेट...
साउन महिनाको पहिलो सोमबार भगवान् शिवको आराधना गर्न देशका विभिन्न स्थानबाट आएका हिन्दू धर्मावलम्बीहरूको घुइँचो पशुपतिनाथ मन्दिर क्षेत्रमा लागेको छ। बिहानैदेखि श्रद्धालुहरू जल चढाउन, पूजा–आराधना गर्न...
पोखरामा ‘बजाजको झ्याम्मै एक्सचेन्ज मेला’ सुरु भएको छ। साउन ३ गतेदेखि ८ गतेसम्म पोखराको अमरसिंह स्कुलको खेलमैदानमा सञ्चालन भइरहेको यस मेलामा ग्राहकहरूले नागरिकताको आधारमा मात्रै बजाजका...
काठमाडौंको थापागाउँस्थित एक थिएटर नेपालमा चर्चित नेपाली नाटक ‘जिउँदो आकाश’को नियमित मञ्चन सुरू भएको छ। यौनिक तथा अल्पसंख्यक समुदायको जीवन, पहिचान र उनीहरूले समाजमा भोग्ने विभेदको...
चक्रपथ दोस्रो खण्ड विस्तार ढिलाई हुँदा अधिकांश ठाउँमा घारी बनेको देखिन्छ। वर्षौंदेखि रोकिएको यो चक्रपथको दोस्रो खण्डमा अहिले —कलंकीदेखि बसुन्धारासम्मको सडक विस्तार अब चिन सरकारको सहयोगमा...
माओत्से गुरुङद्वारा निर्देशित चलचित्र ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक भएको छ। गुरुङ समुदायको पहिरन, संस्कृति र गाउँले जीवनशैलीलाई झल्काउने यो गीतमा दयाहाङ राई, बुद्धि...
काठमाडौं–धादिङ जोड्ने नागढुंगा सुरुङमार्गमा शनिबार बिहान ‘नागढुंगा टनेल फन रन एण्ड वाक २०२६’ आयोजना गरिएको छ। नेपाल सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (JICA) को सहकार्यमा...
लगातारको वर्षापछि रोकिएका सवारी साधनहरू आज बिहानदेखि फेरि गन्तव्यतर्फ अघि बढ्न थालेका छन्। काठमाडौं उपत्यकाका प्रमुख नाका नागढुंगा, साँगा, माछापोखरी लगायतका स्थान बाट सवारी आवागमन खुला...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आएपछि शहरको केन्द्रभागमा रहेको पुरानो विमानस्थल (पोखरा घरेलु विमानस्थल) हाल साहसिक पर्यटन र हिमाली क्षेत्रका उडानमा केन्द्रित भएको छ ।...
काठमाडौंका सडकमा ट्राफिक प्रहरीको सक्रियता उल्लेखनीय रूपमा बढेको छ। मुख्य सडक मात्रै होइन, भित्री गल्लीसम्म ट्राफिक प्रहरीको निगरानी विस्तार भएको छ। लेन मिच्ने, रातो बत्ती उल्लंघन...