Card image

अब युट्युबमा ‘जेरी अन टप’[फिल्म]

सगरमाथाको उचाइ, साहसिक यात्रा र प्रेमको कथा समेटिएको फिल्म ‘जेरी अन टप’ अब युट्युबमा हेर्न पाइने भएको छ। अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको यो…

Card image

टुँडिखेलमा नेपाली सेनाको फूलपाती बढाइँ 

बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले फूलपाती बढाइँ समारोह आयोजना गरेको छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव,…

Card image

हनुमानढोकामा भित्र्याइयो फूलपाती

दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज देशभर परम्पराअनुसार मनाइएको छ। दसैंको शुभ साइतको प्रतीकका रूपमा घरघरमा फूलपाती भित्र्याएर पूजा गर्ने चलन…

Card image

गोरखाबाट हनुमानढोकामा फूलपातीसहितको डोली पठाइयो

गोरखा । बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँस्थित हनुमानढोका दरबारमा पठाइएको छ। शुभसाइतअनुसार बिहान ९ बजे विधिपूर्वक पूजाअर्चना गरी बाजागाजासहित डोली…

Card image

धरहरामा फर्फराइरहेको गुलाबी रिबन

काठमाडौंको ऐतिहासिक धरहरामा फर्फराइरहेको गुलाबी रिबनले एउटा महत्त्वपूर्ण सन्देश दिइरहेको छ—स्तन क्यान्सरविरुद्ध सचेत बनौँ। स्तन क्यान्सर सचेतना महिनाका अवसरमा अक्टोबर १० मा रक्षा क्यान्सर केयर…

Card image

नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग सहकार्य

नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवर्द्धनका लागि टिकटकसँगको सहकार्यमा ‘#VisitNepal’ अभियान सुरु गरेको छ। अभियानमार्फत नेपालको प्राकृतिक सौन्दर्य, हिमाल, सांस्कृतिक सम्पदा, मौलिक परम्परा, साहसिक गतिविधि…

Card image

५५ किलोवाट मोटरसहित नयाँ केई इक्युट ०४, मूल्य पुरानै

नेपाली बजारमा लोकप्रिय मिनी ईभी केई इक्युट ०४ अब थप शक्तिशाली मोटर र नयाँ डिजाइनमा आएको छ। जीओ अटोमोबाइल्स र लक्ष्मी ईमोबिलिटीले ५५ किलोवाटको मोटर…

Card image

ऊनमा उनिएको तमुस्योको सीप

भेडाको ऊनबाट राडीपाखी तयार पार्ने परम्परा केवल हस्तकलामा सीमित छैन। यसमा तमु (गुरुङ) समुदायका महिलाले पुस्तौँदेखि साँच्दै र हस्तान्तरण गर्दै आएको ज्ञान, श्रम, जीवनशैली र…

Card image

राजु तामाङ र रजिना रिमालको ‘जाली माया–२’

गायक राजु तामाङ र गायिका रजिना रिमालको स्वरमा रहेको गीत ‘जाली माया–२’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘पुरानो घाउ बल्झेछ, बैगुनी मायाले सम्झेछ’ बोलको…

Card image

सुरुङमार्गमा सर्‍यो सवारी चाप

दशैँ मनाउन काठमाडौं उपत्यकाबाट गाउँघर फर्किने यात्रुको चाप बढिरहेका बेला काठमाडौंको प्रमुख नाका नागढुंगा भने सुनसान देखिएको छ। दशैँका लागि घर फर्किने यात्रुको चापका कारण…

Card image

जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ सार्वजनिक

पत्रकार तथा लेखक जनकराज सापकोटाको नयाँ उपन्यास ‘मगनी मरिक’ सार्वजनिक भएको छ। बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठान, काठमाडौंमा आयोजित एक विशेष समारोहबीच उक्त पुस्तक विमोचन गरिएको हो।…

Card image

एनपिएलको लागी क्रिकेट मैदान तयार

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान प्रतियोगिताका लागि तयार भएको छ।  मैदानको स्तरोन्नति, पिच तथा आउटफिल्ड व्यवस्थापन र…

Card image

थाङ्का र पौभा कलाबाट प्रेरित फेसन

नेपाली थाङ्का र पौभा कलाबाट प्रेरित फेसन डिजाइन ‘श्रीवत्स’ सार्वजनिक गरिएको छ। डिजाइनर कुसुम परियारले तयार पारेको यस पहिरनमा मोडल सिवानी अधिकारी प्रस्तुत भएकी छन्।…

Card image

चलचित्र ‘मलाय क्रमु’ को छायाङ्कन सम्पन्न

गुरुङ समुदाय र संस्कृतिमा आधारित पारिवारिक चलचित्र ‘मलाय क्रमु’ को छायाङ्कन सम्पन्न भएको छ। असोज ७ गते लमजुङको बेसीसहरबाट सुरु भएको छायाङ्कन घनपोखरा र भुजुङ…

Card image

किसानलाई धान भित्र्याउने चटारो

चारैतिर दसैँको चहलपहल बढिरहेका बेला भक्तपुरका किसान भने पाकेको धान भित्र्याउन व्यस्त छन्। बजारमा किनमेल गर्नेको भीड बढेको छ भने खेतमा किसानलाई धान काट्ने र…

Card image

तमु प्ये ल्हु संघ यूकेको २६ लाख ५० हजार सहयोग

रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितलाई राहत पुर्‍याउन बेलायतमा रहेका गुरुङ समुदायले २६ लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन्। तमु प्ये ल्हु संघ यूकेको पहलमा…