पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी–पोखरा सडकखण्ड विस्तार भइरहेकाले हाल बाटो अझ सहज र आकर्षक देखिन थालेको छ। सडक विस्तारसँगै तनहुँका विभिन्न फाँटहरू र मर्स्याङ्दी जलविद्युत परियोजनाको बाँधले राजमार्गको...
काठमाडौँ, कात्तिक ६ दिदीबहिनी नहुने दाजुभाइहरूले आज तिहारको मुख्य दिन भाइटीकाको अवसरमा काठमाडौँको रानीपोखरीस्थित ऐतिहासिक बालगोपालेश्वर मन्दिरमा टीका लगाएका छन्। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाका दिनमात्रै...
तिहारको चौथो दिन पनि काठमाडौं उपत्यका झिलिमिली बत्तीले सजिएको छ। साँझ परेपछि घर घर, टोल टोल, गल्ली र सडकहरू रंगीचंगी बत्तीको उज्यालोले चम्किन थालेका छन्। काठमाडौं उपत्यका...
सुरज गुरुङ लमजुङको मध्यनेपाल नगरपालिकामा पर्ने भोर्लेटार वरपरको दृश्य अहिले स्वर्गको झल्को झैँ देखिएको छ। मौसमी बादल हटेपछि सोमबार बिहान यहाँको प्राकृतिक सौन्दर्य झनै निखरिएको छ।...
मखमली फुलका लागि भक्तपुरको गुण्डु चर्चित ठाउँ हो। तिहार नजिकिँदै गर्दा यहाँका किसानहरू फुलबारीमा मखमली फुल टिप्न व्यस्त हुन्छन्। फुट टिपेर घर ल्याएपछि माला बनाएर बेच्न...
गत भदौ २३ र २४ गतेको प्रदर्शनबाट ध्वस्त बनेको संसद भवन परिसर अहिले कबाडखानाजस्तो लाग्न थालेको छ। भदौ २४ गते प्रदर्शनकारीहरूले जलाएर शेष तुल्याएका सवारी साधन...
पाटन दरबार स्क्वायरस्थित मूलचोकमा थेच्वको नवदुर्गा नाच प्रदर्शन गरिएको छ । विजयादशमी र कोजाग्रत पूर्णीमा गरी दसैंमा मंगलबजारमा दुईपटक नवदुर्गा नाच देखाउने परम्परा छ । नाच...
काठमाडौं उपत्यकामा वर्षा मत्थर भएसँगै बागमती र यसका सहायक नदीहरू; विष्णुमती, रूद्रमती, मनोहरा आदि खोलाहरूको जलसतह घटेको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका...
काठमाडौंको इटुम्बहालकी साढे दुई वर्षीया आर्यतारा शाक्यले मंगलबार कुमारीघरमा विधिपूर्वक आसन ग्रहण गरेकी छन्। विशेष बाजागाजासहित सम्पन्न कार्यक्रममा उनलाई तलेजु भवानीको दर्शनका लागि मन्दिरमा पनि लगिएको...
काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारमा रहेको दसैं घरमा वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरूपा दुर्गा देवीको पूजाआराधना सुरू भएको छ। सोमबार बिहान ९ः १३ बजेको शुभ साइतमा घटस्थापना...
नागढुंगा–सिस्नेखोला सुरूङ मार्ग दसैंअघि नै सञ्चालनमा ल्याइने भएको छ। चाडपर्वमा हुने सवारी चाप हेरेर दसैंअघि नै सुरूङ मार्ग सञ्चालनमा ल्याउन सडक विभागले निर्माण कम्पनीसँग समन्वय गरेको छ।...
विश्वकर्मा पूजाको भोलिपल्ट बिहीबार चोभारको बागमती नदीमा मूर्ति विसर्जन गरिएको छ। बुधबार विभिन्न मेसिन, उद्योग, कलकारखानालाई विश्वकर्माको प्रतिकका रूपमा पूजा गरिएको थियो। साथै, कतिपयले विश्वकर्माको मूर्ति बनाएर...
प्रसिद्ध फेसन कोरियोग्राफर रोजिन शाक्यलाई मिसेस नेपाल अष्ट्रेलिया २०२५ का लागि आधिकारिक कोरियोग्राफर नियुक्त गरिएको छ। हिमाली कल्चर ग्रुप मेलबर्न र इभेन्ट्स नेपाल अष्ट्रेलियाको सहकार्यमा आयोजना...
नेपालमा पहिलो पटक आयोजना गरिएको ‘नेपाल आर्ट एण्ड कल्चर फेस्टिभल–२०२५’ शुक्रबारदेखि सुरू भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजित समारोहमार्फत् महोत्सवको उद्घाटन गरेका हुन्।...
आजदेखि काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा प्रारम्भ भएको छ। वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ। हनुमानढोकाअगाडि...
नेपालको सुदूरपश्चिममा विशेष महत्व बोकेको गौरा पर्व यस वर्ष पनि काठमाडौँको टुँडिखेलमा धुमधामका साथ मनाइएको छ। हरेक वर्षजस्तै यस वर्ष पनि सुदूरपश्चिमबाट काठमाडौँ आएर बसोबास गर्ने...