सुर्याम्स उप्रेती / नेपाल फोटो लाइब्रेरी वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले सिँगारिएको छ। दशैंलाई लक्षित गर्दै मन्दिर परिसर तथा आसपासका क्षेत्रमा रंगीचंगी बत्ती...
अनिता गुरुङ काठमाडौँमा केही दिनअघि आयोजित एक सांस्कृतिक कार्यक्रममा गुरुङ समुदायको मौलिक बाह्रमासे घाटु प्रस्तुत गरियो। परम्परागत पहिरनमा सजिएका घाटुसरिहरूको समूहले गीत, संगीत र नृत्यमार्फत पुस्तौँ...
काठमाडौंको बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा दैविक साैन्दर्य नामक परम्परागत कला प्रदर्शनी सुरु भएको छ। ग्यालरीको ३९औँ वार्षिकोत्सवको अवसरमा आयोजित यस प्रदर्शनीलाई प्रदीप शाक्यले क्युरेट गर्नुभएको हो।...
काठमाडौंको बबरमहलस्थित जिल्ला अदालत अगाडि आकाशे पुल जडान गरिएको छ। गएराति सडकमा पुलको मुख्य संरचना फिट गरिएको हो। अब केही दिनभित्रै पुल सञ्चालनमा ल्याउने तयारी भइरहेको...
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबार काठमाडौंको खुलामञ्चमा सुरु भएको छ। पार्टी सभापति गगनकुमार थापाले महाधिवेशन उद्घाटन गरेका हुन्। ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका...
अनिता गुरुङ काठमाडौंमा शनिबार तमु गुरुङ महिलाहरूले आफ्ना हातले बनाएका मौलिक तथा परम्परागत सामग्री प्रदर्शनमा राख्दै विक्रीवितरण गरेका छन्। काठमाडौँको गोंगबुमा आयोजित तमुस्यो ह्युल छोंझ धी...
काठमाडौंमा तमुस्यो ह्युल छोंज धी गुरुङ महिला राष्ट्रिय परिषद्को पाँचौँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ। तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष धनमान गुरुङको प्रमुख...
प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा नदीकिनारका फाँटहरू गाढा सुनौलो र खैरो रङमा सजिन थालेका छन्। पुस्तौँदेखि खेती हुँदै...
डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी गत आइतबार बागलुङको निसीखोलामा आएको बाढीले निसीखोला गाउँपालिका-४ झिवाखोलाको पुरानो बजार उजाड बनेको छ । करिब ३० वटा घर बाढीले बगाएको छ...
स्ट्रीटनेपाल काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा सुदूरपश्चिमको भाषा, संस्कृति, लोकविश्वास र सामाजिक जीवनमा आधारित नाटक ‘श्री बिज्जो भूत : कथा सुदूरको..’ मञ्चन भइरहेको छ। दिवस नाथको लेखन...
काठमाडौं । नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयको पर्खालमा बनाइएको भित्तेचित्रले प्रहरी, नागरिक, राष्ट्रियता र नेपालको सांस्कृतिक विविधतालाई एउटै दृश्यमा उतारेको छ। हरियो पृष्ठभूमिमा बनाइएको यो चित्रमा...
काठमाडौं । तमुस्यो ह्युल छोंज धी गुरुङ महिला राष्ट्रिय परिषद्को पाँचौँ राष्ट्रिय महाधिवेशन आगामी असोज १७ र १८ गते काठमाडौंमा हुने भएको छ। परिषद्ले मंगलबार पत्रकार...
ललितपुरको धापाखेलमा पहिरोले सिंगै घर ढलेको छ। सोमबार बिहान करिब ६ बजेर ३५ मिनेटमा ललितपुर महानगरपालिका–२४ धापाखेलमा सोबित कुमार थापाको साढे दुई तले घर पहिरोले ढलेर...
अर्जुन गाहा / नेपाल फोटो लाइब्रेरी चार दिनसम्मको लगातार वर्षापछि पोखराको मौसम खुलेसँगै पर्यटकीय गतिविधि चलायमान हुन थालेका छन्। मौसम सफा भएसँगै फेवातालमा नौकाविहार तथा विभिन्न...
मिस युनिभर्स नेपाल २०२६ को ताज प्रयासना गुरुङले पहिरिएकी छन्। काठमाडौंको होटल सोल्टी क्राउन प्लाजामा आयोजित ग्रान्ड फिनालेमा गुरुङ विजेता बनेकी हुन्। त्यस्तै, मिस अर्थ नेपाल...
चार दिनदेखि लगातार झरीले ढाकिएको काठमाडौं आज केहीबेर खुलेको छ। मध्याह्नपछि बादल छिचोल्दै घाम देखिएसँगै उपत्यकाको आकाश केही सफा भएको हो। बादल अझै पूर्ण रूपमा हटिसकेको...