Video
मोहनी लगायो कान्छीले
गायक आशिर्वाद सुवेदी र चर्चित गायिका एलिना चौहानको सुमधुर स्वरमा सजिएको नयाँ रोमान्टिक गीत ‘मोहनी लगायो कान्छीले’ सार्वजनिक भएको छ। प्रेम र आकर्षणको भावलाई कलात्मक…
बाबुराम गुरुङको नेतृत्वमा जिटिन
काठमाडौं, फागुन १ । देशभरका गुरुङ पर्यटन व्यवसायीहरुको राष्ट्रिय संस्था गुरुङ पर्यटन व्यवसायी संघ, नेपाल (जिटिन) को अध्यक्षमा बाबुराम गुरुङ चयन हुनुभएको छ। बिहीबार काठमाडौंमा…
न्युयोर्कमा तमू परिवारद्वारा विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपाली मौलिक कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यसहित अमेरिकाको न्युयोर्कमा तमू परिवार न्युयोर्क इन्कले विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा लोपोन्मुख गुरुङ संस्कृतिमा आधारित…
नयाँ कौडा गीत ‘हाँसी राखन माया बोली राखन’ (भिडियो)
नेपाली सांगीतिक बजारमा नयाँ नेपाली कौडा गीत ‘हाँसी राखन माया बोली राखन’ सार्वजनिक भएको छ। सागर बिरही र कला गुरुङको स्वर रहेको यस गीतको शब्द…
तमु ल्होछारको अवसरमा ‘आशीमालां मु’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौं — तमु (गुरुङ) समुदायको महान् पर्व तमु ल्होछार नजिकिदै गर्दा ‘आशीमालां मु’ शीर्षकको आकर्षक म्युजिक भिडियो सार्वजनिक गरिएको छ। शुभकामना तथा आशीर्वादको सन्देश बोकेको…
गुरुङ ‘रोधीं’ संस्कृतिमा आधारित गीत ‘ङिल रोधिंरी’ सार्वजनिक
काठमाडौं — आउँदै गरेको तमु ल्होछार पर्वको उत्साहलाई थप गर्दै गुरुङ समुदायको मौलिक रोधीं संस्कृतिमा आधारित नयाँ गीत ‘ङिल रोधिंरी’ सार्वजनिक भएको छ। गुरुङ भाषाको…
अर्जुन सापकोटाको ‘झलिको’ छोटोमै भाइरल
लोकगायक अर्जुन सापकोटाको नयाँ गीत ‘झलिको’ सार्वजनिक भएको केही दिनमै युट्युबमा ३३ लाखभन्दा बढी हेरिएको छ। टिकटक र अन्य सामाजिक प्लेटफर्ममा पनि गीत द्रुत रूपमा…
सूर्यविनायक–धुलिखेल सडक विस्तार कति भयो ?
अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्मको १५.५ किलोमिटर चार लेन सडक विस्तारको काम सुस्त गतिमा भइरहेको छ। २०७९ पुस २४ गते (जनवरी ८, २०२३) सुरु भएको यस…
ग्वार्को ओभरपास सञ्चालनमा (भिडियो)
ग्वार्को ओभरपास अब सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उद्घाटन गरेसँगै सवारीसाधन चल्न थालेको हो। २०७८ फागुनमा थालिएको निर्माण १७ करोड ६ लाख…
गुरुङ जातीको एउटा मौलिक परम्परा
गुरुङ जाति, गुरुङ समुदाय वा तमु नेपालको पश्चिमाञ्चल क्षेत्रमा बसोबास गर्ने एक मुलवासी भुमिपुत्र मंगोल वर्ण को समुदाय हुन्। मुख्यतय गुरुङ समुदाय गण्डकी अञ्चलमा बसोबास…
नागढुंगा सुरुङ (भिडियो)
नागढुंगा–नौबिसे खण्डको घन्टौंको जामबाट पार पाउने आशा अब पूरा हुन लागेको छ। करिब ९० प्रतिशत निर्माण सकिएको नागढुंगा सुरूङ मार्ग अन्तिम चरणमा पुगेको छ। २०७६…
वृत्तचित्रमा प्रेरणादायी लाहुरेको समाजसेवा
पत्रकार अमृत भादगाउँलेले बेलायती सेनाका पूर्व गोर्खा सैनिक चामबहादुर पुनको जीवनमा आधारित वृत्तचित्र निर्माण गरेका छन्। ‘चामबहादुर पुन: एन एक्जेम्प्लरी एक्स गोर्खा ब्रिटिस सोल्जर’ शीर्षकको…
गायक हसन राईको ‘नायुमा’ सार्वजनिक
काठमाडौँ । गायक हसन राईको नयाँ गीत ‘नायुमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। शशि गुरुङको शब्द-संगीतमा तयार गीतमा हसनकै स्वर छ भने एरेञ्ज देबेश…
BHIM LIMBU’S ‘MINJIMA E’
Renowned singer Bhim Limbu's track titled 'Minjima E' has been publicly unveiled at an event organized by the Ministry of Culture, Tourism, and Civil Aviation,…
सन्देशमूलक तिज गीत ‘बज्यै बुहारी’
काठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘बज्यै बुहारी’ सार्वजनिक भएको छ । गायिका अर्यालको शब्द तथा संगीतमा रहेको यस गीतमा विनोद बाजुरालीको संगीत संयोजन…
पिरतीको मुस्कान (म्युजिक भिडियो)
काठमाडौ । चर्चित अभिनेत्री मिरुना मगर र द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता गायक करण राई फिचर्ड ‘पिरतीको मुस्कान’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको…
